असार १५ हिलोमा कुस्ती खेलेपछि चर्को वि-बादमा तानिएका छत्र र अस्मिता का,ण्डले लियो नयाँ रुप !

काठमाडौँ । कलाकारहरु कहिले कहिँ आबेसमा आएर बोल्दा या भनौ आवेशमा आएर केहि गर्दा र बाहिरी पब्लिकले जस्तै केहि गर्न खोज्दा अलि बढी भयो भने बिबादमा आइहाल्छन ।

यो घ,ट,नामा पनि त्यस्तै भएको छ, सामान्यतया मनोरंजनको रुपमा गरिएको उक्त खेललाई अहिले बिबाद बनाइएको छ नेपालमा हरेक वर्षको असार १५ लाई धान दिवसको रूपमा मनाउने गरिएको छ । यस दिन कृषकहरू आफ्नो धानखेतमा रोपाइँ गर्ने र दहीच्यूरा खाने गर्छन् ।

तर कहिले कहिँ धान रोप्ने बहानामा हिलोमै उच्छृङ्खल क्रियाकलाप गरेको भनेर सामाजिक सञ्जालमा निकै ट्रोल भइरहेको छ । यद्यपि, उनीहरू को हुन् र दृष्यको वास्तविकता के हो भन्ने धेरैलाई थाहै छैन । तस्वीरमा देखिएकी युवती हुन्, रेसलर अस्मिता ‘जुरेली’ विगतमा उनी मोडलिङ पनि गर्थिन् ।

अहिले महिला रेसलरका रूपमा परिचित छिन । यसैबिच अस्मिता जुरेली मिडियामा आएर उक्त दिन भएको घ,ट,नाबारे यथार्थ बताएकी छिन् । साथै उनले भिडियो प्रमाणसहित देखाएकी छिन र यस बिबादले गर्दा छत्रको बिहेमा समेत यस्तो असर पर्न गएको छ  भिडियो हेर्नुस:

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× 3 = twelve