निकै दुखद:खबर ! अप-हरणमा परेकी सुजिता भण्डारी मृ,त फेला

राप्ती । केहि दिन अगाडी अप-हरणमा परेकी राप्ती नगरपालिका वडा नम्बर ३ की सुजिता भण्डारीको श,व फेला परेको छ । सोही वडाको धमिलीमा रहेको बम्हस्थानि सामुुदायिक वनमा उनको श,ब फेला परेको हो ।

उनका परिवारका सदस्यले शवको पहिचान गरेपछि भण्डारीको श,ब रहेको भन्ने प्रमाणित भएको हो ।

आज दिउसो प्रहरीले त्यहांँ श,ब रहेको जानकारी पाएपछि टोली लिएर सो स्थानमा पुगेको थियो । प्रहरी त्यहा पुग्दा श,बको अवस्था चिन्न नसकिने , सडेको र गलेको अवस्थामा रहेको प्रह,रीले जनाएको छ ।

वनको बीचमा एउटा झाडीमा अड्किएको अवस्थामा श,ब भेटिएको होे । स्थानी य जनप्रतिनिधि , प्रहरी र स्थानियको टोलीले श,ब पुरा स,डे गलेको अवस्थामा भेटेका थिए । शरिरमा कपडा रहेको र कसैले मारेर फ्यांँकेको हुन सक्ने प्रहरीको अनुमान छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twelve − = ten