सलाम ! एक इमान्दार रिक्सा चालकले गरे भेटेको ७ लाख फिर्ता , मानवता अझै सकिएको छैन

काठमान्डौं । इमान्दार रिक्सा चालकले गरे ७ लाख फिर्ता गरेका छन । विदेशबाट कमाएर ल्याएको १ नेपालीको पैसा नेपालगंजमा रिक्साामा छुटेको थियो । रिक्सा चालकले भेटेपछि पैसा पुलिसलाई जिम्मा लगाएका छन् । सम्मान स्वोरुप वहाको लागि १ सेएर अवस्य गर्नुहोला ।

आजकालको समयमा मान्छेहरु धन प्राप्तिको लागि जति सम्म पनि जाने गर्छन , तर धन नै सबै थोक होईन भन्ने कुरा आज यी इमान्दार रिक्सा चालक दाईले प्रमाणित गरिदिएका छन् ।

आफ्नो काम प्रति इमान्दार भएर जिन्दगीमा अगाडी बढ्दा जति खुसि मिल्छ त्यो अरुको छल कपट गरेर कामाएको पैसाले कहिले पनि मिल्दैन ।

उहाँको घरमा आर्थिक समस्या थियो होला तर पनि अरुको सम्पति जसरि फिर्ता गरे ,त्यो काम प्रति हामी सबैले उहाँलाई तारिफ गर्ने पर्ने हुन्छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy seven ÷ seventy seven =