
काठमान्डौं । तस्विरका कारण चर्चामा आउने अभिनेत्री, मोडल तथा चर्चित पत्रकार ऋषि धमला पत्नी एलिजा गौतमको नाम पनि आउने गरेको छ ।
अभिनेत्रीहरुको गतिविधिलाई फ्यान तथा सामाजिक संजाल प्रयोगकर्ताहरुले नजिकबाट नियालिरहेको हुन्छन् ।
को,रोना महा-मा-रीले चलचित्र क्षेत्र ठप्प हुदा अभिनेत्री तथा मोडल गौतम कामबिहिन छिन् ।
सामाजिक संजालमा समेत सक्रिय रहने उनले बेलाबखत फ्यानको ध्यान तान्ने आफ्ना तस्विरहरुलाई फेसबुक तथा ईन्स्टाग्राममा पोस्ट्याईरहेका हुन्छिन् ।
Facebook Comments Box