जाहन्वी बस्नेत बनिन् बर्षकै सर्बोत्कृष्ट नायिका

काठमाडौं । राजधानीमा आज चौधौ “डि सिने अवार्ड” भब्य रुपमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा धेरै कलाकारहरुले अवार्ड जितेसंगै सम्मानित भएका थिए । त्यस्तै पछिल्लो समय कि चर्चित नायिका जाहन्वी बस्नेतले सर्बोत्कृष्ट नायिकाको अवार्ड जितेकी छिन ।

उक्त अवार्ड `लक्ष्मी पुजा´ चलचित्रबाट हात पार्न सफल भएकी हुँन । उता पल शाहले पनि सर्बोत्कृष्ट नायकको अवार्ड हात पारेका छन । चलचित्र `म यस्तो गित गाउँछु २´बाट पलले पाएसंगै सोही नै चलचित्रबाट सर्बोत्कृष्ट निर्देशकको अवार्ड सुदर्शन थापाले जित्न सफल भएका छन ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

nine + one =