क्रिश गेलको छक्का देखेर प्रिती जिन्टा समेत चकित, यसरी बढाईन् हौषला ( हेर्नुस फोटो फिचर )

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा पञ्जाब विजयी भयो । उसले बैंग्लोरलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जीत दर्ता गरायो । युएईको सारजहामा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७१ रन बनायो । टिमका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४८ रन जोडे । बलीङतर्फ पन्जाबका मोहमद शामी र मुरुगान आश्विनले २–२ विकेट लिए ।

जवाफमा १ सय ७२ रनको लक्ष्य पन्जाबले दुई विकेटको नोक्सानीमा लक्ष्य भेट्यो । अन्तिम बलमा जित निकालेको पन्जावका लागि कप्तान केएल राहुलले ६१ रन बनाए । यसैगरी क्रिस गेलले ५३ रनको योगदान गरे । यस सिजन पहिलो पटक पन्जाबको प्लेइङ सेटमा परेका गेलले उत्कृष्ट प्रदर्शन गरेका थिए । यो खेल हेर्न पंञ्जाब टिमकी मालिक नायिका प्रिटी जिन्टा समेत उपस्थित थिईन् । हेर्नुस प्रिटी जिन्टाले खेलको दौरान आफ्नो टिमलाई हौसला बढाउदै गरेका तस्बिरहरु

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty seven − fifty seven =