गणेश भगवानको दर्शन गर्दै हेर्नुस आजको राशिफल २४ घण्टा भित्र खुसिको खबर सुन्न पाउनु हुन्छ ! मंसिर २३ गते । मंगलबार

ज्योतिषि डिपि भण्डारी : विसं.२०७७ साल मंसिर २३ गते । मंगलबार । ईश्वी सन् २०२० डिसेम्बर ०८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–अष्टमी, १७ घडी १० पला, दिउसो ०१ बजेर ३६ मिनेट उप्रान्त नवमी । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४३ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट । दिनमान २५ घडी ५८ पला ।

मेष : वौद्धिक कार्यमा सहभागी भई आफ्नो गतिलो प्रस्तुती पस्कने अवसर प्राप्त हुनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने नतिजा आफैतिर ल्याउन सकिने छ। परिवार तथा सन्तानबाट तपाईंले गरेको काममा सहयोग हुनेछ । व्यापार व्यावसायमा लगानी बढाउँदा राम्रो कमाई हुनेछ । माया प्रे’ममा विश्वासको वातावरण बढेर जानेछ भने भौतिक ध’न सम्पती लाभ हुने समय रहेको छ ।

वृष : राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्वसाधारणसँग सन्तुलित व्यावहार गर्नुहोला, काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । अध्ययन अध्यापनमा तपाईंको कमजोर उपस्थितिको फाईदा अरुले उठाउन सक्छन् ध्यान दिनुहोला । आमा वा आमा सरहका मानिससँग टाढिएर देश प’रदेशको यात्रा गर्दा मन विचलित हुनेछ । साँझपख समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा नजिता आफैतिर ल्याउन सकिनेछ ।

मिथुन : न्यायिक निर्णयहरु तपाईंकै पक्षमा आउनेछ भने प्रतिस्पर्धीहरुलाई प’रास्त गर्दै अ’पेक्षित नतिजा हात पार्न सकिने छ । विद्यामा तपाईंको नाम अग्र स्थानमा आउने तथा अन्य क्रियाकलापमा पनि सहभागी भइ प्रतिस्पर्धीहरुलाई हराउन सकिनेछ । माया प्रे’ममा नजिकिने समय रहेको छ भने पति प’त्नी बीच मायाको डो’रो क’सिलो भएर जानेछ । व्यापारमा प्रशस्त आम्दानी हुनाले दैनिकी सहज मार्गमा अगाडि बढ्नेछ ।

कर्कट : आफ्ना समस्याहरु परिवार तथा आफन्तले बुझ्ने हुँदा काम गर्न सहज हुनेछ । थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ भने बोलीको प्रभाव बढ्ने हुँदा महत्वपूर्ण निर्णयहरु गर्न सकिनेछ । माया प्रे’ममा विश्वास बढ्नेछ भने जीवन साथीको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ । विद्यार्थीहरुले थोरै समय दिँदा पनि उत्कृष्ट नतिजा ल्याउन सक्नेछन् । व्यापार व्यावसाय फ’स्टाएर जाने हुनाले थप लगानीको वातावरण बन्नेछ ।

सिंह : काम गरी अरुलाई प्रभावित पार्न सकिनेछ भने समाजमा मान सम्मानमा वृद्धि भएर जानेछ । अध्ययनमा प्रगती हुनेछ भने अरुलाई पछी पार्दै नतिजा आफैंतिर ल्याउन सकिने छ । राजनीति गर्नेहरुले राज्यबाट पद पाउने समय रहेको छ । वि’लासी वस्तुको प्रयोग मार्फत् अरुको मन लोभ्याउन सकिनेछ । आम्दानीका नयाँ नयाँ स्रोतहरु फेला पार्न सकिने तथा व्यापार व्यावसायमा लगानी गरी यथेष्ट लाभ लिन सकिनेछ ।

कन्या : स्वास्थ्य सम्बन्धि सामान्य स’मस्याले सताउन सक्छ, खानपानमा ध्यान दिनुहोला । व्यापार व्यावसायमा वैदेशिक क्षेत्रसँग स’म्बन्धित कारोबार फ’स्टाएर जानेछ भने विदेश यात्रा तय गर्न सकिनेछ । परिवार तथा आफन्तजन तपाईंदेखि टाढिनेछन् । राज्यबाट द’ण्ड तथा ज’रिवाना हुन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । अनावश्यक ठाउँमा बल प्रयोग हुनुको साथै विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ ।

तुला : व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । विशेष गरी हाईड्रोपावर, पानि तथा औ’षधीसँग सम्बन्धीत व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । विद्यामा सोचे अनुरुप नै प्रगती हुनेछ । परिवार तथा आफन्तहरु तपाईंको कामदेखि प्रशन्न हुनेछन् । सवारी साधन प्राप्त हुने योग रहेको छ । दाजुभाइ बाट राम्रै सहयोग प्राप्त हुनेछ । मायाप्रेममा विश्वासको वातावरण झन् कसिलो भएर जानेछ । सामाजिक क्षेत्रमा नाम, दाम तथा प्रतिष्ठा कमाउन सकिनेछ ।

बृश्चिक : नयाँ काम पाउने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेको छ । राजनीति तथा समाजसेवीहरुले राज्यबाट लाभ पाउने समय रहेको छ भने व्यापारमा समय लगानी गर्नेहरुले मनग्गे धन कमाउन सक्नेछन् । बुवा तथा बुवा सरहका मानिसबाट तपाईंको काममा सहयोग हुनेछ भने आफन्त तथा सहयोगीहरुले तपाईकै साथ दिनेछन् । माया प्रे’मको ब’न्धन क’सिने तथा पढाइ लेखाइमा उत्कृष्ट नतिजाको साथ पुरस्कार जित्न सकिनेछ ।

धनु : नयाँ कार्य आरम्भ गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ भने व्यापार व्यावसायमा थोरै समय दिँदा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ। खोज तथा अनुसन्धानमा सकारात्मक नतिजा हात लगाउन सकिने हुनाले शरीरका थप उर्जा पैदा हुनेछ । सरकारी तथा प्रशासनीक क्षेत्रमा तपाईंको बर्चस्व कायम रहने छ । प्र’णय सम्ब’न्धमा आ’त्मियताको विकास हुनेछ भने घर परिवारमा सबैसँग सौहार्दपूर्ण सम्वन्ध स्थापना गर्न सकिनेछ ।

मकर : व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुने तथा घर परिवार तथा पती प’त्नी बीच घरायसी कुरामा वि’वाद सिर्जना हुनेछ। गो’प्य सुचनाहरु बहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ, ध्यान दिनुहोला। सहयोग गर्ने भन्दा आश्वा सन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । साँझपख लामो दुरीको धा’र्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।

कुम्भ : लामो दुरीको परदेशको यात्रा भएपनि यात्राका क्रममा विभिन्न स’मस्याहरु देखा पर्नेछन्। जीवन साथीसँग अ’बिश्वास बढ्ने हुँदा कामहरु प्रभावित हुने योग रहेको छ। व्यावसायमा तत्काल ठूलो लगानी नगर्नुहोला, लगानी फस्ने योग रहेको छ । स्वास्थ्यमा स’मस्या आउनेछ भने पढाइ लेखाइमा कमजोरीको म’हसुष हुनेछ । सवारी साधन तथा वि’लासी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला, समय मध्ययम रहेको छ ।

मीन : व्यापार व्यावसाय फ’स्टाएर जानेछ भने थोरै मिहिनेतले प्रशस्त लाभ लिन सकिनेछ । वाद वि’वाद तथा प्रतिस्पर्धामा तपाईंकै जीत हुने तथा श’त्रु परास्त हुनेछन् । न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा हुनेछन। प्रे’ममा सामिप्यता बढेर जानेछ । पुरानो रोग तथा स्वास्थ्य सम्बन्धि समस्या हल भएर जानेछ । विद्यामा गरेको लगानीबाट राम्रै प्रतिफल पाइने योग रहेको छ । तपाईंको दिन शुभ रहोस् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

three + 2 =