दक्षिणकाली माताको दर्शन गर्दै हेर्नुस आजको राशिफल ! अधुरो सबै काम बन्नेछ ! मंसिर २६ गते । शुक्रबार

ज्योतिषि डिपि भण्डारी : विसं. २०७७ साल मंसिर २६ गते । शुक्रबार । ईश्वी सन् २०२० डिसेम्बर ११ तारिख। नेपाल संवत् ११४१। प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–एकादशी, ०१ घडी ०० पला, बिहान ०७ बजेर १० मिनेट उप्रान्त द्वादशी, रातको ०४ बजेर ४८ मिनेट उप्रान्त त्रयोदशी । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४५ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट । दिनमान २५ घडी ५५ पला ।

मेष : माया प्रे’म तथा पति पत्नी बीचको सम्बन्धमा विश्वासको वातावरण मजबुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बि’त्न तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्ने छ । विद्या तथा प्रतिस्पर्धामा अरुलाई पछि पारी आफू अगाडी बढ्ने समय रहेको छ भने प्रविधिको प्रयोग गरी निरन्तरता दिन सकिनेछ । व्यापार व्यावसायमा मन्दी आउने तथा आम्दानी घट्ने छ ।

वृष : वाद वि’वाद तथा प्रतिस्पर्धामा तपाईंको जित निश्चित हुनेछ । मु’द्दा मा’मिलामा तथा न्यायलयबाट हुने निर्णयहरु तपाईंकै पक्षमा हुनेछन्। मायाप्रे’म तथा दा’म्पत्य जीवनको गाँठो झन् मजबुत भएर जानेछ । कुरा काट्नेहरु प्रशंसा गर्दै हिँड्नेछन् । पुरानो रो’ग निको भएर जाने तथा पुराना स’मस्या हल भएर जानेछ । खोजमुलक क्षेत्रमा रुची बढ्नेछ । मावली पक्षबाट तपाईंको काममा सहयोग हुनेछ ।

मिथुन : वौद्धिक व्यक्तित्वहरु सामु तपाईंले प्रस्तुत गर्नुभएको खरो प्रस्तुतीले सबैको मन जित्नेछ। पढार्इ लेखाइमा अरुभन्दा एक कदम अघि बढि नतिजा आफैंतिर ल्याउन सकिनेछ । सन्तान तथा छोराछोरीको प्रगतीमा मन रमाउनेछ । माया प्रे’ममा सामिप्यता बढेर जानेछ । कृषि तथा पशुपालन व्यवसायमा समय व्यतित हुनेछ । तरपनि भौतक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

कर्कट : राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको काम गर्न सक्दा मात्र मान सम्मान इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । खोज तथा अनुसन्धानमा उपलब्धीमुलक नतिजा नआए पनि आगामी दिनहरुमा काम गर्न सहज हुनेछ। कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकिकरण गरी मनग्गे लाभ लिन सकिनेछ ।

सिंह : दाजुभाइ तथा छिमेकीबाट तपाईंले सुरु गरेको काममा सहयोग तथा समर्थन हुने हुँदा मन प्रशन्न हुनेछ । माया प्रे’ममा एक अर्काको भावना बुझ्न सकिने हुँदा थप प्रगाढता बढेर जानेछ। पढार्इ लेखार्इ प्रगतीकै बाटोमा अगाडी बढ्ने योग रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत् आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

कन्या : अध्ययनमा अभिरुची बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुनेछन् । आफन्त तथा परिवारको साथ रहने हुँदा उपलब्धी मुलक कामहरु समयमा नै सम्पन्न हुनेछन। होटल तथा रेष्टुरेन्ट व्यवसायमा समय खर्चिनेहरुका लागी समय मध्य यम रहेको छ । प्रे’ममा रमाउन चाहनेहरुका लागी समयले साथ दिने हुनाले एक अर्कालाई विश्वास गर्दै जान सकिनेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै राम्रा कामहरु गर्न सकिनेछ ।

तुला : पढाइ लेखाइमा प्रविधिको सहयोगले प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफूतिर ल्याउन सकिनेछ । माया प्रेम’मा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्त बीचको सम्बन्धमा सुधार भएर जानेछ । सुन्दर तथा विला सी वस्तुहरुको प्रयोग मार्फत् अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ ।

बृश्चिक : स्वास्थ्यमा गडबड आई दैनिक कामकाज बि’ग्रने ख’तरा रहेको छ, सचेत रहनुहोला । व्यापारमा लगानी गर्न केहि समय पर्खनु राम्रो रहेको छ। तर पनि विदेशमा उत्पादित सामानहरुको व्यापार फस्टाएर जानेछ । पढाइ लेखाइमा मन नजाने तथा अल्छि गर्नाले नतिजा बिग्रनेछ । प्रे’ममा एक अर्कालाई अ’विश्श्वास गर्नाले तथा नचाहँदा नचाहँदै टाढिनु पर्दा मनमा नरमाईलो लाग्नेछ ।

धनु : साथीभाइ तथा नाता गोताबाट सहयोग पाइने हुनाले हरेक क्षेत्रमा अगाडी बढ्न सकिनेछ । माया प्रे’ममा आत्मियता बढ्नेछ भने पति प’त्नी बीच मायाको डो’रो क’सिलो भएर जाने छ । पै’त्रिक धन तथा सरकारी सम्पत्ति प्रयोग गरी आम्दा नीका स्रोतहरु बढाउन सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफैंतिर ल्याउन सकिनेछ ।

मकर : पढाइ लेखाइमा तपाईंको नाम अग्र स्थानमा आउने छ । माता पिताको सहयोगले राम्रा काम गरी समाजमा नाम तथा दाम दुबै कमाउन सकिने छ । औषधीजन्य तथा खाद्यान्नसँग स’म्बन्धित सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दी आउने तथा घाटा लाग्नेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत् आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

कुम्भ : सुरु गरिएका सामाजिक कामहरु समयमा नै सम्पन्न हुनाले मान सम्मानमा वृद्धि भएर जानेछ । विशिष्ट व्यक्तिहरुलाई आफ्नो बहसमा ल्याएर काम लिन सकिनेछ । प्रविधिको सहयोगले पढाइ लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । खोज तथा अनुसन्धानमा समय लगानी गर्नेहरुले सकारात्मक नतिजा हासिल गर्न सक्नेछन् भने माया प्रेममा सामिप्यता बढेर जानेछ ।

मीन : समय तथा परिस्थितीको राम्रोसँग अध्ययन गरेर मात्र कुनै पनि कामको थालनी गर्नुहोला, कामहरु बिग्रने अधिक सम्भावना रहेको छ । आफन्त तथा आफूले मन पराएको मानिससँग दुरी बढ्ने योग रहेको छ । अध्ययनमा मन नजाँदा गुरुवर्ग तथा आफन्तको गाली खाईनेछ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला, समय मध्ययम रहेको छ । तपाईंको दिन शुभ रहोस् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

6 × one =