
काठमाडौं । अभिनेत्री तथा समाजसेवी एलिजा गौतमले देशका ७७ जिल्लामा प्रत्येक जिल्लामा दश/दश वटा घर बनाउने घो’षणा गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नायिका गौतमले प्रत्येक जिल्लामा दु’खी अ’सहायको लागि दश/दश वटा घर बनाउने घो’षणा गरेको जानकारी दिएकी हुन् ।वरिष्ठ पत्रकार ऋषि धमलाकी पत्नीसमेत रहेकी गौतमले ‘अ’नुराग’ फिल्मबाट आफ्नो फिल्मी क’रियर सुरू गरेकी हुन् । पछिल्लो समयमा उनी अ’भिनित म्युजिक भिडियोहरु एक पछि अर्को गरेर हि’ट भएका छन् ।
दर्शक तथा श्रोताले अ’त्यधिक रुचाएका छन् । ‘एलिजा फा’उण्डेशन’मार्फत गौतमले दु’र्गम र वि’कटका गरिब तथा अ’सहायहरुको निम्ती घर निर्माण गर्ने भएकी हुन् ।उनले लेखेकी छिन, ‘एलिजा फा’उण्डेशनले छिट्टै धादिङसहित देशका ७७ वटै जिल्लाका विभिन्न दु’र्गम तथा वि’कट भागमा ग’रिब, अ’सहायहरुको लागि प्रत्येक जिल्लामा दश/दश वटा घरहरु निर्माण गर्ने कुरा जानकारी गराउन चाहन्छु ।’ उनले पहिलो च’रणको काम धादिङबाट सुरु हुने जानकारी पनि गराएकी छिन् ।उनले हातमा हात र काँ’धमा काँ’ध मिलाएर सामाजिक कार्यको लागि स’हकार्य गर्न सबैमा आ’ग्रह गरेकी छिन् ।
एलिजाले सिन्धुपाल्चोकका बा’ढी प’हिरोका पि’डितहरुलाई पनि लत्ता कपडा र खाद्यान्य सहयोग गरेकी थिइन् । उनले आर्थिक अ’भावले स’मस्यामा परेका बालबालिकालाई पनि सहयोग गर्दै आएकी छिन् । ल’कडाउनमा खु’ला मञ्चमा काम ब’न्द भएर खान नपाएको म’जदुरहरुलाई खाना खु’वाउन पनि सहयोग गरेकी थिइन् ।अभिनेत्री गौतमले ल’कडाउन अवधिभर मात्रै १५ भन्दा बढी म्युजिक भिडियोमा काम गरेकी छिन् । उनले लकडाउन आफ्नो लागि अवसर ब’नेर आएको बताउदै आएकी छिन् ।