महादेबको दर्शन गर्दै हेर्नुस आजको राशिफल २४ धण्टा भित्र खुसिको खबर सुन्न पाउनु हुनेछ ! पौष ०६ गते । सोमबार

ज्योतिषि डिपि भण्डारी : विसं.२०७७ साल पौष ०६ गते । सोमबार । ईश्वी सन् २०२० डिसेम्बर २१ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर शुक्ल पक्ष । तिथि–सप्तमी, २९ घडी २९ पला, बेलुकी ०६ बजेर ४० मिनेट उप्रान्त अष्टमी । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५१ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ११ मिनेट । दिनमान २५ घडी ४९ पला ।

मेष : परिश्रम गरे अनुसार प्रतिफल प्राप्त नहुने हुनाले काम गर्न मन लाग्ने छैन । अरुकै लहैलहैमा लाग्नाले पढाइ लेखाइमा भनेजस्तो नतिजा आउने छैन भने प्रतिस्पर्धीहरु हा’वी हुने छन् । व्यापारमा प्रशस्त समय दिएपनि भनेजस्तो आम्दानी नहुने हुँदा आर्थिक पाटाहरु बिग्रनेछन् । दाजुभाइसँग मन मु’टाव बढ्नेछ भने सामान्य स्वास्थ्य सम्बन्धी स’मस्या आउन सक्छ खानपानमा ध्यान दिनुहोला । प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुपर्ने समय रहेको छ ।

वृष : आज गरिएको लगानी फ’स्टाएर जाने हुनाले व्यापार बाट मनग्गे लाभ लिन सकिने छ । नयाँ काम खोज्दै हुनु हुन्छ भने समयले रोजगार दिलाउने तथा कामका बढुवा हुने योग रहेको छ । पढाइ लेखाइमा तपाईंको नाम अग्र स्थानमा आउनेछ । माता पिताको सहयोगले राम्रा काम गरी समाजमा नाम तथा दाम दुबै कमाउन सकिनेछ । गीत सङ्गीत क्षेत्रमा रुची बढ्ने हुँदा केही समय रमाईलोतिर पनि समय खर्च हुनेछ ।

मिथुन : लामो दुरीको शैक्षिक तथा धा’र्मिक यात्रा हुने प्रशस्त सम्भावना रहेको छ । सामाजिक कामहरु गर्न सकिने हुनाले मान मर्यादामा वृद्धि हुने छ । सामाजिक उत्तर दायित्वमा वहन गर्नुपर्ने समय रहेको छ । व्यापार व्यावसायमा सोचे जस्तै नाफा कमाउन सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा तपाईं अरुभन्दा अ’ब्बल हुनु हुनेछ । सरकारी तथा प्रशासनीक काम समयमा सम्पादन गर्न सकिनेछ ।

कर्कट : उत्तम रहेको छ । नीति नियम तथा कानुनको जगेर्ना गर्ने काममा तथा पद्दतिको खिलाफ लाग्नेहरुका वि’रुद्ध आ’वाज बु’लन्द गर्नुपर्ने हुन सक्छ ।

सिंह : शुभचिन्तक तथा आफन्तको सुझावलाई मनन गरी काम गर्दा गन्तव्य पहिल्याउन सहज हुनेछ । साझेदारहरु मिलेर गरिने कुनै पनि व्यापार व्यावसाय फस्टाएर जानेछ भने मनग्गे रुपैयाँ पैसा कमाउन सकिने छ । भौतिक सम्पत्ति तथा वि’लासी वस्तुको प्रयोग मार्फत् भनेजस्तो आम्दानी गर्न सकिनेछ । माया प्रे’ममा एक अर्काबीच नजिक हुने समय रहेको छ भने जीवन साथीको सहयोगले राम्रा कामहरु गर्न सकिनेछ ।

कन्या : स्वास्थ्यले साथ दिने हुँदा साहसिलो काम गर्न सकिनेछ। व्यापार विस्तार गरी प्रशस्त रुपैयाँ पैसा कमाइनेछ। नयाँ ठाउँको भ्रमण गरी सङ्गीतको सुमधुर धुनमा रमाउन सकिनेछ। प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराई परिणाममूखी नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगती भएर जानेछ । मामा तथा मावलीबाट तपाईंको काममा सहयोग हुनेछ ।

तुला : भौतिक वस्तुहरुको प्रयोग गर्न पाइने तथा आ’कस्मिक धन सम्पति प्राप्त हुनेहुँदा सुख सागरमा रमाउने समय रहेको छ । शिक्षामा सुधार भई बिगतका कमजोरीलाई सच्याउँदै चाहेको गन्तव्य पहिल्याउन सहज हुनेछ । छुट्टिएका माया प्रेमहरु पुनः जोडिने अधिक सम्भावना रहेको छ भने नयाँ प्रेम प्रस्ताव आउनेछ । वित्तिय क्षेत्रसँग सम्बन्धि पेशा व्यावसायबाट मनग्गे धन कमाउन सकिनेछ । आफन्त तथा सन्तानले प्रगती गरी तपाईंलाई सम्झनेछन् ।

बृश्चिक : आत्मिय साथी तथा आफन्तसँग मन मु’टाव बढ्नेछ । आमा तथा आमा सरहका मानिससँग वि’वाद बढ्ने योग रहेको छ । प्रतिस्पर्धीहरुले काममा अ’वरोध पुर्याउन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाईं आफ्नै कारणले पछी पर्नु हुनेछ । छा’तीमा सम्बन्धि सामान्य स’मस्या आउन सक्छ, ख्याल गर्नुहोला । राजनीतिमा जनताको समर्थन पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । तरपनि कृषी तथा पशुपालन व्यावसाय फ’स्टाएर जानेछ ।

धनु : दाजुभाइ तथा छिमेकीसँगको सम्बन्धमा नयाँ आ’याम थपिनेछ । पराक्रम बढ्ने हुनाले साहसिलो काममा हात हाल्नु होला, सफलता मिल्नेछ । वाद वि’वाद तथा मु’द्दा मामिलामा तपाईंकै जीत हुनेछ। माया प्रे’ममा सामिप्यता बढ्नुको साथै पति प’त्नी बीच मायाको डो’रो क’सिलो भएर जानेछ । उद्योग व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । छोटो तथा अर्थपूर्ण भ्रमण तय हुनेछ । विद्यामा सोचेजस्तै सफलता पाइनेछ ।

मकर : आफन्त तथा कु’टुम्वसँगको स’म्बन्ध सुमधुर भएर जानेछ । सामाजिक सभासमारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुने छ भने बोलीको प्रभाव बढ्ने तथा महत्वपूर्ण कामहरु आज नै फत्ते गर्नु उचित हुनेछ । पढाइ लेखाइमा राम्रै प्रगती भएर जानेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानी हुनेछ भने मनग्गे धन सम्पत्ति हात लाग्ने योग रहेको छ ।

कुम्भ : व्यापार व्यावसाय फ’स्टाएर जाने हुनाले मनग्गे धन सम्पत्ती जोड्न सकिनेछ । विलासी तथा भौतिक सम्पत्तिको प्रयोग गर्न पाइने हुनाले अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । माया प्रे’मको डो’रो कसिलो भएर जानेछ भने पति –प’त्नी बीच विश्वासको वातावरण म’जबुत हुनेछ । अध्ययन अध्यापनमा अरुभन्दा एक कदम अगाडी बढी नतिजा आफैतिर ल्याउन सकिनेछ ।

मीन : माया प्रे’मको ब’न्धन कसिलो हुनुको साथै दाम्पत्य जीवन सुखी रहनेछ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । खनिज पदार्थसँग सम्बन्धित वस्तुहरु जस्तै धातु तथा पा’नीसँग सम्बन्धित वस्तुहरुको कारोबारबाट फाइदा हुने छ । दाजुभाइ तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । विदेशमा बसेर काम गर्नेहरुका लागि समय फलदायी रहनेछ । तपाईंको दिन शुभ रहोस् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty three − = fifty one