जसले गणेश भगवानको दर्शन गर्दै राशिफल पढ्यो उसले जिन्दगी बनायो ! पौष ०७ गते । मंगलबार

ज्योतिषि डिपि भण्डारी : विसं.२०७७ साल पौष ०७ गते । मंगलबार । ईश्वी सन् २०२० डिसेम्बर २२ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्री शाके १९४२ । मंसिर शुक्लपक्ष । तिथि–अष्टमी, ३३ घडी ०० पला, बेलुकी ०८ बजेर ०४ मिनेट उप्रान्त नवमी । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५२ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर १२ मिनेट । दिनमान २५ घडी ४९ पला । बखुमद अष्टमी ।

मेष : अस्वभाविक खर्च बढ् हुँदा मन चि’न्तित रहने छ । शारीरिक कष्ट तथा आँखामा स’मस्या देखिन सक्छ । मान सम्मान तथा इज्जत प्र’तिष्ठा गुम्ने खतरा रहेको छ सजक रहनु होला । व्यापार व्यावसायमा नाफा कमाउन निकै नै संघर्ष गर्नुपर्ला । वैदेशिक क्षेत्रसँग सम्बन्धित व्यावसाय भने फ’स्टाएर जानेछ । विद्यामा सोचेजस्तो प्रगती गर्न निकै समय कुर्नु पर्नेछ । आफन्त तथा परिवारजन तपाईंदेखि टाढिन सक्छन् ।

वृष : व्यापार व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ भने प्राकृतिक स्रोत साधन तथा पै’त्रिक धन सम्पति परिचालन गरी मनग्गे आम्दानी गर्न सकिनेछ। पढाइ लेखाइमा मन जानेछ भने बैकिङ क्षेत्रको लगानी फस्टाएर जानेछ । प्रे’म प्रसङ्गमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । दाजुभाइ तथा आफन्तबाट काममा सहयोग हुने हुनाले लगानी बढाउन सकिनेछ । सवारी साधन प्राप्तीको योगलाई नकार्न सकिँदैन ।

मिथुन : गीत सङ्गीतमा विशेष रुचि बढ्नेछ भने विद्यामा तपाईं अब्बल साबित हुनु हुनेछ । श’त्रु प’रास्त हुनेछन् । पारिवारिक जमघटमा सहभागी भई मि’ष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुने छ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानी हुनेछ

कर्कट : खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्ययनमा प्रगती भएर जानेछ । धा’र्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा तय गर्न सकिनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईंको गतिलो उपस्थिती रहने छ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाई आर्थिक अवस्था सु’दृड बनाउन सकिनेछ । लामो दुरीको शैक्षिक तथा धा’र्मिक यात्रा तय गर्न सकिनेछ ।

सिंह : काम गर्दा ख्याल गर्नुहोला, सुरु गरेका कामहरु बिग्रने तथा आर्थिक भार पर्नेछ । व्यापारमा लगानी गरे पनि आम्दानी नहुने हुनाले दैनिक गुजारा ऋ’ण लिएर चलाउनु पर्ने बाध्यता आउनेछ । प्र’णय स’म्बन्धमा चिसोपनको सुरुवात हुनेछ भने जीवन साथीको सहयोग नपाउँदा कामहरु थाती रहनेछन् । पढाइ लेखाइ अधुरै रहने तथा नतिजा अरुतिर जानेछ ।

कन्या : प्रे’म तथा मित्रताको ब’न्धन कसिलो हुनेछ भने दा’म्पत्य जीवन सुखी रहनेछ। विभिन्न भौतिक वस्तु तथा वि’लासी सामानको प्रयोग मार्फत् अरुको मन आफू तिर आकर्षित गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अग्र स्थानमा तपाईंको नाम आउनेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ भने लामो दुरीको व्यावसायिक यात्रा हुनेछ । पढाइ लेखाइमा मन जाने हुनाले नतिजा हात पार्न सकिनेछ ।

तुला : पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलाई हराउँदै नतिजा तपाईं आफ्नै पोल्टोमा पार्न सकिने छ । श’त्रु परास्त हुनेछन् भने तपाईंको खोइरो खन्नेहरु आफै साईड लाग्ने छन् । वि’वादित विषयहरुको निर्णय तपाईंको आफ्नै पक्षमा आउने हुनाले खुसीले उचाई नाघ्नेछ । पुराना सापटी तथा लेनदेनका मुद्दाहरु सल्टाउन सकिने हुँदा मन प्रसन्न रहनेछ । मा’या गरेको मानिसबाट उपहार प्राप्तिको योग रहेको छ ।

बृश्चिक : वौद्धिकताको ल’डाईमा तपाईंकै नाम उच्च स्थानमा आउने हुनाले मन प्रशन्न हुनेछ । शेयर बजारमा गरिएको लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनाले दैनिकी सहज हुनेछ । अध्ययनमा मन जाने हुनाले नतिजाको अपेक्षा गर्न सकि नेछ । आकस्मिक धन तथा सम्पत्तिती लाभ हुनेछ भने उपहार पाइने तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेको छ । मनग्गे धन आर्जन गर्न सकिने हुनाले इच्छित कामनाहरु पुरा हुनेछन् ।

धनु : घर जग्गा तथा सवारी साधनको व्यापार व्यावसायबाट सन्तोषजनक नाफा कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको आ’लोचनात्मक समर्थन रहनेछ । विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछाडि परेको भान हुनेछ । छाती सम्बन्धि सम’स्याले नसताउला भन्न सकिन्नँ । आमा तथा आमासरहका मानिससँग वि’वाद हुनेछ । प्रे’म प्र’सङ्गमा रमाउन चाहनेहरुका लागि समय मध्ययम रहेको छ ।

मकर : आत्मिय मित्र तथा दाजुभाइहरुको सहयोग पाइने हुँदा मन प्रशन्न हुनेछ । व्यापारमा लगानी गरी मनग्गे आयआर्जन गर्न सकिनेछ भने आम्दानीका नयाँ स्रोतहरु थपिने छन् । माया प्रे’ममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेको छ । पढाइ लेखाइमा मन जाने तथा उत्कृष्ट नतिजाको साथमा सम्मानित हुने योग रहेको छ । दैनिक जीवनलाई सहज हुने छोटो तथा रमाईलो यात्रा हुनेछ । ध’र्म कर्ममा मन जाने हुनाले मन्दिर तथा धा’र्मिक स्थलको यात्रा हुनेछ ।

कुम्भ : सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ भने समाजमा सम्मानित हुने योग रहेको छ । पठन पाठ’नमा मन जाने हुनाले स्कूल तथा कलेजमा तपार्यंको नाम अग्र स्थानमा आउनेछ । शुभ समाचारले मनमा थप उत्साह जगाउनेछ भने नयाँ काम थालनी गर्दा भविष्यमा मनग्गे धन लाभ हुनेछ । प्रे’ममा रमाउन चाहनेहरुले भरपुर रमाईलो गर्न सक्नेछन् । पारिवारिक माहोलमा जमघट भई मि’ष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

मीन : राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहने छ । परिवार तथा आफन्तजन सँगसँगै रहेर दिन क’टाउन पाउँदा मन प्रशन्न रहनेछ । आत्म विश्वासमा वृद्धि हुने हुनाले काम गर्न आँट आउनेछ । समयमा काम गर्न सकिने हुँदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बढुवा हुनेछ । सुन्दर तथा विलासी वस्तुको प्रयोग मार्फत् अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । तपाईं दिन शुभ रहोस् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ seven = one