आजको राशिफल:: पौष १२ गते । आईतबार ,श्री पाथीभरा माताले हामी सबैको रक्षा गर्नुहोस ॐॐॐॐ

ज्योतिषि डिपि भण्डारी : वि.सं.२०७७ साल पौष १२ गते । आईतबार । ईश्वी सन् २०२० डिसेम्बर २७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्री शाके १९४२ । मंसिर शुक्ल पक्ष । तिथि–त्रयोदशी, ५८ घडी ०५ पला । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५४ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर १५ मिनेट । दिनमान २५ घडी ५१ पला ।

मेष : बोलिको प्रभाव बढ्ने हुनाले महत्वपूर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुनेछ । पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुने छ । पति पत्नी बीच वि’श्वासको वातावरण बढ्ने तथा माया प्रे’ममा सामिप्यता बढेर जानेछ । कुटुम्बबाट तपार्ईँले गरेको काममा सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा सफलता हात लाग्ने योग रहेकोछ । व्यापार व्यावसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ ।

बृष : कामगरी अरुलाई प्रभावित पार्न सकिनेछ भने समाजमा मान सम्मानमा बृद्धि भएर जानेछ । अध्ययनमा प्रगती हुनेछ भने अरुलाई पछी पार्दै नतिजा आफैतिर ल्याउन सकिनेछ । राजनीति गर्नेहरुले राज्यबाट पद पाउने समय रहेको छ । वि’लासी वस्तुको प्रयोग मार्फत अरुको मन लोभ्याउन सकिनेछ । आम्दानीका नयाँ नयाँ स्रोतहरु फेला पार्न सकिने तथा व्यापार व्यावसायमा लगानी गरी यथेष्ट लाभ लिन सकिनेछ ।

मिथुन : अरुको काममा समय बि’त्ने तथा अरुको काम गर्न खोज्दा आफ्नो काम थाती रहनेछ । व्यापार व्यावसायमा प्रशस्त समय लगानी गर्दा पनि आम्दानी थोरै हुनेछ भने विदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । यात्राको अधिक सम्भावना रहेकोछ भने विदेशी सस्था तथा नियोगतिर काम पाउने प्रशस्त सम्भावना रहेकोछ । सामान्य आँखा सम्बन्धी स’मस्याले सताउन सक्छ ध्यान दिनुहोला ।

कर्कट : व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । बि’शेष गरी हाईड्रोपावर,पानि तथा औषधीसँग सम्बन्धीत व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ। बिद्यामा सोचे अनुरुप नै प्रगति हुनेछ । परिवार तथा आफन्तहरु तपार्ईँको कामदेखि प्रशन्न हुनेछन् । सवारी साधन प्राप्त हुने योग रहेको छ । दाजुभाई बाट राम्रै सहयोग प्राप्त हुनेछ । माया प्रे’ममा विश्वासको वाताबरण झन क’सिलो भएर जानेछ ।

सिंह : राजनीति तथा समाजसेवामा जनताको आ’लोचनात्मक समर्थन रहनेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकै मिहिनेत गर्नुपर्ला । काममा खुट््टा तान्नेहरु सक्रिय रहनेछन् । पढाइ लेखाइमा अल्छी गर्नाले अरुभन्दा पछि परिनेछ । माया प्रे’ममा अविस्वास बढ्नेछ । बुवा वा बुवासरहका मानिससँग मन मु’टाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य स’म्वन्धी स’मस्या आउनेछ ।

कन्या : आफ्नो रितिरिवाज जोगाउने काममा समय खर्च हुनेछ । सामाजिक काम गरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिने छ । पढाइ लेखाइमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुसी पार्न सकिने छ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ । व्यापार व्यावसायमा लगानी बढाई प्रसस्त नाँफा कमाउने समय रहेको छ । प्रे’म प्रशङगमा रमाउन चाहनेहरुका लागी दिन उत्तम रहेकोछ ।

तुला : व्यापार व्यावसायमा नाँफा कमाउन बढि नै सं’घर्ष गर्नुपर्ने छ । कामका सवालमा उठ्ने गोप्य कुराहरु बाहीर आउन सक्ने हुनाले सजक रहनु पर्ने छ । श्वास प्रश्वास तथा छा’ती स’म्वन्धी स’मस्याले सताउने हुँदा काम गर्न अप्ठ्यारो महशुस हुनेछ । दिदी बहिनीसँग मन मु’टाव बढ्ने योग रहेकोछ । सवारी साधन तथा भौतिक सम्पतिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला,दिन मध्ययम रहेकोछ ।

बृश्चिक : पारिवारीक स’म्वन्ध, दाम्पत्य जीवन तथा माया प्रे’ममा सामिप्यता बढेर जाने छ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुने छ । लामो तथा रमाईलो यात्रा हुने हुदा मन प्रशन्न हुने छ । पारिवारीक ज’मघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तपार्ईँले सोचेजस्तै राम्रो हुनेछ । भौतिक सम्पती तथा सवारी साधनको प्राप्तीको गतिलो योग रहेको छ ।

धनु : व्यापार व्यावसायमा नाँफा कमाउँन निकै नै समय दिनु पर्ने छ । घर परिवारमा आफन्त तथा पति पत्नी बीच मन मु’टाव बढ्ने छ । मौ’सम तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य स’म्वन्धी स’मस्या आउन सक्छ । गो’प्य कुराहरु बाहिर आउँने अधिक सम्भावना रहेकोछ । धन सम्पती तथा अचल सम्पती ह’राउन तथा लु’टिन सक्छ सजक रहनुहोला । न्यालयबाट हुने निर्णयहरु तपार्ईँको पक्षमा नहुने हुनाले मु’द्दा हारिने सम्भावना रहेकोछ ।

मकर : अध्ययनमा मन जानेछ भने सफल हुनेसुत्र पत्ता लगाउन सकिने हुँदा नतिजा आफैतिर ल्याउन सकिने छ । औ’षधी जन्य तथा दैनिक उपभोग्य सामानको व्यापार व्यावसायमा लगानी गरी धन तथा सम्पती कमाउन सकिनेछ । मा’या प्रेमका कोपिलाहरु फक्रियर जानेछन् भने नयाँ ठाउँबाट प्रे’म प्रस्ताव आउनेछ । आ’कस्मिक धन तथा सम्पती हात लागी हुने योग रहेकोछ ।

कुम्भ : सवारी साधन तथा घर जग्गामा गरीएको लगानी फस्टाएर जानेछ भने कृषि तथा पशुपालन व्यावसायबाट भने सन्तोष जनक आम्दानी हुनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आ’लोचना वढि सुन्नु पर्नेछ। आमासँग मन मु’टाब बढ्नेछ । बिद्यामा बढि नै समय लगानी नगरे अरु भन्दा पछि परिनेछ भने छा’ति सम्बन्धी सा’मान्य समस्याले सताउनेछ ।

मीन : उद्योग तथा व्यापार व्यावसायमा ध्यान नदिदा घा’टा सहनुपर्ला । यात्रा गर्दा ध्यान दिनुहोला दुख पाइने छ । दाजु भाई तथा छिमेकिको साथ नपाइने हुदा मन खि’न्न रहनेछ । मु’द्दा मा’मिला तथा प्र्रतिश्पर्धामा तपार्ईँको पक्षमा निर्णय नआउदा मा’नशिक तना’व बढ्नेछ । बिद्यामा गरीएको लगानीबाट सन्तोष जनक नतिजा आउनेछ । तपाईँ दिन शुभ रहोस् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− one = 2