
काठमाण्डौ : अभिनेत्री सुष्मा कार्की पुनः एक पटक बिन्दास मुडमा झुल्किएकी छिन् । बिहिबार कुनै एउटा रिसोर्ट पुगेकी सुष्माले आफ्नो फेसबुक तथा इन्स्टास्टोरीमा थुप्रै वटा टिक टक बनाएर शेयर गरेकी छिन् भने स्विमिङ पूलमा खिचिएका आकर्षक तस्बिरहरु समेत पोस्ट गरेकी छिन् ।
तस्बिर तथा भिडियोमा अभिनेत्री कार्की निकै खुशी देखिएकी छिन् । यद्यपि, सुष्माले आफू कुन रिसोर्टमा रहेको भन्ने कुरालाई भने कतै पनि उल्लेख गरेकी छैनन् । हेरौं सुष्माले सामाजिक सञ्जालमार्फत शेयर गरेका केही तस्विरहरु
Facebook Comments Box