जिबित देबि कुमारीको दर्शन गर्दै हेर्नुस आजको राशिफल दुख कहिलै पर्दैन ! असोज ०५ गते । सोमबार

ज्योतिषि गणेश काफ्ले । वि.सं.२०७७ साल असोज ०५ गते । सोमबार । ईश्वी सन् २०२० सेप्टेम्बर २१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्री शाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि– चतुर्थी ,०४ घडी १३ पला,बिहान ०७ बजेर ३३ मिनेट उप्रान्त पञ्चमी । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५१ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ५९ मिनेट । विश्व शान्ति दिवस ।

मेष : व्यवसायिक तथा मनोरञ्जनात्मक यात्रा हुनेछ । व्यापार फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुने समय रहेकोछ । पढाई लेखाईमा अरुदिन भन्दा सुधार भएर जाने तथा नतिजा आफै तिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वा’दिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नया ठाउमा नया नियूक्ति तथा काम गरिरहेको ठाउमा बढोत्तरि हुने योग रहेकोछ । प्रे’ममा नजिक भई रमाउन सकिनेछ ।

बृष : व्यवसायमा लगानी बढाई आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । पुरानो रोग तथा सम’स्याहरु स्वत ठिक भएर जाने छन् । मामा तथा मावलि बाट तपाईको काममा सहयोग हुने छ । पढाइ लेखाइमा अरु भन्दा अग्र पंतिमा तपाईको नाम आउनेछ । अदालतबाट आउने निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले एक किसिमको उमङग शरिरमा आउनेछ । माया प्रे’ममा नजिक भई रमाउन सकिनेछ ।

मिथुन : समय राम्रो रहेकोले थोरै समयमा उपलव्धि मुलक कामहरु बन्नेछन् । प्रयत्न गर्दा आटेका तथा चाहेका कामहरु बन्ने हुनाले आर्थिक अवस्था उत्तम हुने छ । चिट्ठा पर्ने तथा नसोचेका धन स’म्पति हात लागि हुनेछ । पढाई लेखाई कै सन्द्रर्भमा लामो दुरिको यात्रा हुनेछ । व्यापार व्यावसाय फ’स्टाएर जानेछ भने नोकरिमा पदोन्नति हुने योग रहेकोछ । सन्तान तथा आ’फन्तको सहयोग पाउँदा मन प्रशन्न हुनेछ ।

कर्कट : राजनीति तथा समाज सेवामा परिश्रम गरे अनुसार पद प्रतिष्ठा पाईने हुनाले मन प्रशन्न हुने छ । व्यापार व्यावसायमा म’नग्गे धन आर्जन गर्न सकिने तथा कृषि तथा प’शुपालन व्यावसायमा समय लगानि गर्नेहरुले भने जस्तो आम्दानि गर्न सक्नेछन् । माया प्रे’ममा नजिक हुने समय रहेकोछ भने पति प’त्नि बिच मा’याको डो’रो क’सिलो भएर जानेछ । बिद्या तथा प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ ।

सिहं : नयाँ काम गरि मनग्गे धन तथा सम्पति जोड्न सकिनेछ भने उद्योग, व्यापार व्यावसाय फ’स्टाएर जानेछ। मापा प्रेमको डोरो कसिलो भएर जानेछ भने पति प’त्नि बिच एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ। आट, प’रा क्रम गर्न नडा’राई अगाडि बढ्ने हो भने चाहेको ग’न्तब्यमा पुग्न सकिनेछ । विवाद तथा हुलमुलका बिच पनि राम्रा तथा परिणाम मुखि काम गर्न सकिनेछ ।

कन्या : धनस्थानमा गोचर गर्ने चन्द्रमाले नया प्रकृतिको व्यावसायमा लगानि गर्दा प्रशस्त धन तथा भौतिक बस्तुहरु जोड्न सकिनेछ । काउन्सेलिङ, मोटिभेसन, सञ्चार पेशा व्यावसायमा समय खर्चिनेहरुका लागि समयले साथ दिने छ । सामा जिक तथा पारिवारिक स’म्बन्ध सुदृड हुनेछ । मनपर्ने भोजन, उत्तम बस्त्र तथा बि’लाशी बस्तुको प्रयोग गर्न पाईने हुनाले मन प्रशन्न रहनेछ । लामो समयदेखि भे’टघाट नभएका मित्रहरु भ्ेटिने योग रहेकोछ ।

तुला : भौतिक बस्तुको प्रयोग गर्न पाईने तथा राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउँन सकिने छ । तपाईबाट राम्रा काम हुने हुनाले परिवार तथा साथिभाईहरु खुसि हुँने छन् । पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । राजनिति तथा समाज सेवामा जनताको साथ तथा समर्थन रहनेछ । नौलो प्रकृतिको काम गरेर आम्दानिका स्रोत बढाउँन सकिनेछ भने व्यापारमा आजको दिन लगानि गर्नाले पछिसम्म लाभ मिल्नेछ ।

बृश्चिक : धा’र्मिक तथा सामाजिक काममा सक्रिय रहदा रहदै दिन बित्नेछ । आर्थिक अवस्था सुदृड बनाउन गरिएका पेशा व्यावसाय स्वत स्फुर्त रुपमा सञ्चालन हुने हुदा दैनिक खर्च सजिलै धान्न सकिनेछ भने केहि रकम बचत गर्न सकिनेछ । पढाई लेखाईमा अलि बढि समय खर्चिने हो भने नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रे’ममा एक अर्काला बुझ्न समय लागेपनि सम्बन्ध प्रगाड हुनेछ ।

धनु : व्यापार व्यावसायमा लगानि गरे पनि आम्दानि कम हुनेछ । नयाँ ठाउँबाट लगानिको प्रश्ताब आएपनि केहि समय कुर्नुनै पर्नेछ । ईच्छा आकाक्षाहरु पुरा गर्नको लागि बढिनै समय खर्चनु पर्ने हुन सक्छ। दाजुभाई सँग म’नमु टाब सिर्ज ना हुने योग रहेकोछ । सामान्य स्यास्थ्यमा स’मस्या आई रुपैया पैसा खर्च हुनेछ । माया प्रे’ममा सामान्य म’नमु टाब सिर्जना हुनेछ भने आत्मिय मित्र तथा आफन्त सँग घरायसि कुरामा राज बाजिनेछ ।

मकर : बिभिन्न ठाउँबाट कामका प्रस्तावहरु आउनेछन् भने प्रसस्त रुपैया पैसा कमाउने योग रहेको छ । व्यस्तताका बाबजुत पनि उपलब्धि मुलक कामहरु गर्न सकिने ग्रहयोग रहेको छ। भनेको समयमा सामाजिक कामहरु बन्ने हुनाले छोटो समयमा नाम तथा दाम कमाउँन सकिने हुँदा घर परिवारमा खुसियालि छाउनेछ । माया प्रे’ममा सा’मिप्यता बढेर जानेछ । नयाँ नयाँ कामको प्र’स्ताब आउनेछ भने नोकरिमा पदोन्नति हुनेछ ।

कुम्भ:आ’कस्मि क धन सम्पति प्राप्त हुनेछ भने नसोचेको धन तथा सम्पति हात लाग्ने योग रहेकोछ। सम’स्याहरुको सजिलै समाधान गरि उपलब्धिमुक कामहरु गर्न सकिनेछ। अध्ययन अनुशन्धानमा सोचेभन्दा राम्रो प्रगति हुँन तथा नयाँ कुरा पत्ता लगाउँन सकिनेछ । व्यापार व्यावसाय फ’स्टाएर जानेछ भने बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि बाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ ।

मीन : नसोचेको धन तथा सम्पति हात लागि हुनेछ भने चिट्ठा प्राप्तीको गतिलो योग रहेकोछ । आफन्त तथा दिदि बहिनिबाट सहयोग तथा समर्थन पाईनेछ । सुभचिन्तकको सुझाबलाई शिरोधार्य गर्दै अगाढि सके फाईदा हुनेछ। माया प्रे’ममा नजिक भई आफ्ना कुराहरु राख्न सकिनेछ । प्रयत्न गर्दा पदिय जिम्मेवारि प्राप्त हुनेछ । तपाईको दिन शुभ रहोस् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty one − fifty four =