८ कक्षामा पढ्ने विद्यार्थीसँग भागिन् शिक्षिका ! अच्चमै भयो हेर्नुहोस…

भारत : भारतको गुजरातमा रहेको गान्धीनगरमा २६ वर्षीया शिक्षिका आठ कक्षामा पढ्ने १४ वर्षीय विद्यार्थीका साथ भा,गेकी छन् । विद्यार्थीका पिता सरकारी कर्मचारी हुन् र उनले प्र,हरी समक्ष शिक्षिकाका वि,रुद्ध उ,जुरी द,र्ता गरेका छन् । शिक्षिकाले छोरालाई फकाएर आफूसँग लगेको उनको आ,रोप छ । शिक्षिका र विद्यार्थी शुक्रवार अपराह्न ४ बजेदेखि गा,यब छन् ।

एक प्र,हरी अधिकारीहरूका अनुसार, शिक्षिका ती विद्यार्थीसँग बढी नै नजिकिएकी थिइन् र विद्यालयका अधिकारीहरूले उनीहरूलाई चे,तावनी समेत दिएका थिए । शिक्षिका आफ्ना किशोर विद्यार्थीसँग भाग्ने दु,र्लभै घ,टना भएको ती अधिकारीको भनाइ छ ।

भारतीय द,ण्ड संहि,ताको द,फा ३६३ अन्तर्गत पोइल जाने क,सूरमा कलोल प्रह,रीसमक्ष उ,जुरी द,र्ता गरिएको छ । उ,जुरीमा ती शिक्षिका कलोल शहरको दरबारी चालमा बस्ने उल्लेख छ ।

‘म बेलुका ७ बजे घर पुग्दा छोरो हराइरहेको पाएँ । छोरो ४ बजेतिर घरबाट निस्केको पत्नीले बताइन् । हामीले उसलाई टोलभरि खोज्यौं र नातेदारहरूकहाँ पनि सोधखोज गर्‍यौं तर पत्ता लगाउन सकेनौं । म त्यसपछि शिक्षिकाको घर गएँ तर उनीहरू त्यहाँ थिएनन्,’ किशोरका पिताले उ,जुरीमा उल्लेख गरेका छन् । उनीहरू दुवैले मोबाइल फोन नबोकेकाले पत्ता लगाउन गाह्रो परेको क,लोल शहर प्रहरीका नि,रीक्षक केके देसाईले बताए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ten ÷ = 2