पे,ट बो,काएर फ,रार लाहुरेले यु,वतिलाई घर लिएर गए, यस्तो भयो अ,न्तिम सह,मति (भिडियो हेर्नुस् )

काठमान्डौं : भा रतीय से नामा कार्यरत धनकुटा लेगुवाका डेभिड लिम्बू नाम गरेका यु ,वकले बिगत तीन बर्षसम्म प्रेमको नाटक गरेर आफ्नो यौञन आकाङ्क्षा पूरा गरेर सम्पर्कबिहिन भएका थिए ।

माया जालमा पारेर अथवा भनौ बिहेनै गर्छु भनेर ललाइफकाइ यौ , न सम्पर्क राखेर बच्चाहुने लगभक पक्कापक्कि भैसकेपछि उनी फ,रार अवस्थामा थिए । फेसबुकबाटै लभ परेको र म्यासेन्जरमा कुरा हुन्थ्यो तर अहिले डे,भिडले म्यासेन्जरनै ब्लक गर्दिएको कुरो केटिले खु,लाएकि थिइन ।

त्यसैगरि फोन पनि लाग्दैन र कतेहि केही गरि पनि ती युवक सम्पर्कमा नआइसकेपछि उक्त पिडित चेलि अहिले मिडियामा आउन बाध्य भएकि थिइन।नभन्दै अहिले ती भारतिय से,ना अथवा आ,रोपि से,ना स,म्पर्कमा आएर माफि माग्दै आफुले उनले श्रि मतिको रुपमा स्विकार गर्ने प्रतिबद्धता गरे त्यति मात्रै हैन आफू नेपाल आएर ती यु,वतिलाई घर लगेर आफुहरु नछुटिने कागज समेत गरेको र यस्तो ग,ल्ति अब आफुबाट नहुने बताएका छन् ।अन्ततः उनिहरु खुसिसाथ बस्ने प्रतिबद्धता समेत जाहेर गरे ।यस्तो भएको रहेछ अ,न्तिम सह,मति।

प्रस्तुत छ सोहि भिडियो सामाग्री:

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seven × one =