मेक्सम खाती,समिक्षा अधिकारी र अशोक दर्जीले गाएको “मेरो छोरा” गित छोटो समयामा चर्चामा

काठमान्डौं : चर्चित गायक तथा सर्जक नरेश खाती क्षेत्रीको नयाँ गीति कोसेली “मेरो छोरा” सार्वजानिक भएको छ । शनिबार उक्त गित मेक्सम नरेश अफिसियल युटुव च्यानलबाट सार्वजानिक भएको आधुनिक गीति सङ्ग्रहमा नरेशका भाइ मेक्सम खाती, समिक्षा अधिकारी र अशोक दर्जीको स्वर सुन्न रहेको छ ।

यस्तै यस गीतमा शब्द सङ्गीत नरेश आफैँले गर्नु भएको छ भने यस गीतको म्युजिक भिडियोमा सञ्चिता लुइँटेल, सक्षम भुसाल, नरेश खाती र मेक्सम खातीको अभिनय देख्न सकिन्छ । गित निकै नै उकृष्ट बनेको देखिन्छ र दर्शक एबम श्र्रोता बाट राम्रो प्रतिकृया दिएका छन । गितले सफलता पाहोस हाम्रो तर्फबाट धेर धेरै शुभकामना
अब हेर्नुहोस उक्त म्युजिक भिडियो:

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ fifty four = sixty one