ढ’ल्यो नेपालकै एउटा ब’लियो ख’म्बा, कृष्ण कं’डेल पनि ढोगेर गरे अन्तिम बि’दाइ (भिडियो सहित)

काठमाडौं – लोक तथा दोहोरी गायक रत्न बानियाँको निञधन भएको छ । गायक बानियाँ को दु’वै मृ’गौलाले काम गर्न छा’डेपछि ओम हस्पिटलमा उ’प’चारार्थ थिए । उनको आज विहान ३ बजे नि’धन भएको पारिवारिक स्रोतले जनाएको छ । गायक बानियाँको ‘ल’डाईँ​को लाहुरे, पानमा सुपारी, बि’न्ती छ नि’ष्टुरी, यति राम्रो झिल्के, स्या ङ्जा दहथुम, कहाँबाट आयो पापी काल लगायतका दर्ज नौं गीत अझैपनि चर्चामा छन् ।

“राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका आजीवन सदस्य समेत रहेका उनले लामो समयदेखि झरना संगीत संचालन समेत गर्दै आएका थिए । तीन दशकभन्दा लामो समयसम्म लोकसंगीतमा बिताएका बानियाँले गाउँबेसी, लाहुरेका कथा तथा लोकभाकाहरु लाई आफ्नो संगीत सिर्जनामामा ढा’लेका छन् ।‘

“घर छोडेर जाने बेलामा’, रोई बाँच्नुभन्दा’, ‘छैन ठेगाना’, ‘छैन जानु कहीँ’, ‘पानमा सुपारी’,बिन्ती छ निष्ठुरी’, ‘हरियो बेलपत्र’ जस्ता उनका गीत हरुमा लाहुरे जीन्दगीका कथा, पारिवारिक विछोड तथा जीवन भोगाइका मर्मस्पर्शी भोगा (इ हरु समावेश भएका छन् ।

“बानियाँको निञध’नले लोकसंगीतले एक अभि भावक तथा मूर्धन्य व्यक्तित्व गुमाएको सर्जक एवं ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल’ का अध्यक्ष रमेश बिजी ले बताए । बानियाँका श्रीमती, एक छोरी र दुई छोरा छन् ।

“बानियाँको बुधबार नै पशुपति आ’र्य’घा’टमा अ’न्त्ये’ष्टि गरिने बिजीले बताए ।लोक गायन क्षेत्रमा वर्षौदेखि स’क्रिय उनको निञध’नमा नेपाली लोक तथा दोहोरी गीत प्रतिष्ठान, विभिन्न क’लाकारहरुले दुःख व्यक्त गर्दै श्र’द्धान्जली दिइरहेका छन् ।

 

यो पनि,,गरिब सुकुम्बासीलाई ३ करोडको जग्गा महानायक राजेश हमालले दिए ।

“काठमाडौ महानायक राजेश हमाल पैत्रिक सम्पत्तीका कारण पनि सम्पन्नशाली छन् । सम्पन्नशाली परिवारमा जन्मिएका हमाललाई उनका बुवाले डाक्टर बनाउन चाहन्थे । तर उनी बुवाको इच्छा विपरित कलाकार बने । त्यसैले उनको बुवासंग त्यती राम्रो सम्बन्ध पनि भएन अन्तिम अवस्थामा पनि बुवालाई राम्रो सेवा गर्न नपाएको मा हमाललाई अहिले पनि पछुतो छ ।

“महानायकले गरेको एउटा योगदानका कारण अहिले ४ वटा विपन्न परिवार करोडपति बनेका छन् उनले करिब ३ करोड मुल्य पर्ने जग्गा चार परिवारलाई दान दिएका छन् ।फलामको काम गर्ने र खेती किसानी गर्ने थारु समुदायका परिवारलाई राजेश हमाल र उनका भाई राकेश हमालले ३ कठ्ठा जग्गा दान दिएका हुन् ।

“यस अघि राजेश हमालकै परिवारलाई कामले सहयोग गर्नेहरुलाई उनीहरुले जग्गादान दिएका हुन् । हमालकै जग्गामा कमाएर खाने, फलामको काम गर्नेहरुलाई जग्गा’दान दिएका हुन् ।

“चितवनमा रहेको सिजी ग्रुप नजिकको जमिन जसको अहिले एक कठ्ठाको झण्डै एक करोड रुपैया पर्छ । उनले आफ्नो परिवारको आश्रयमा बसेकाहरुलाई जग्गा दा’न दिएका हुन् । उनीहरुको जग्गामा आश्र’य लिएर बसेकाहरु हमालको जग्गा निकै धेरै रहेको बताएका छन् ।

“राजेश हमालको हजुरआमाको नि’धन हुनुअघि उनकै इच्छा बमोजिम ति परिवारलाई जग्गा दान दिइएको हो । हमाललाई आफ्नो जग्गा जमिन कति छ भन्ने समेत सायद थाहा छैन होला । जवलपुरमा हमालको अथाह जमिन थियो ।

“नवलपरासीको नवलपुरमा लामो समय सम्म बसेका हमालको त्यहाँ अरव मुल्य पर्ने जमिन छ । नेपाली कांग्रेसमा स’कृय हमालका भाई राकेश हमालको केही समय अघि निधन भयो ।

“उनी नि’धन हुनु अघि यो जमिनमा जाने गर्थे । जग्गा दान दिएकाहरुलाई पनि भेट्ने गरेका थिए । दुई वर्ष अघि मात्र हमाल परिवारले दान दिएका हुन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

3 × = nine