नायिका केकी अधिकारी चढेको गाडी ६ फिट त’ल ख’स्यो‘यस्तो छ अहिले उनको स्वास्थ्य अबस्था (हेर्नुहोस् भिडियो)

काठमाडौं : चर्चित नायिका केकी अधिकारी चढेको गाडी दु,र्घट,नामा परेको छ । काठमाडौबाट सामाजिक गीतको लागि छायाँकन गर्न गएको गाडी दु’र्घटनाग्रस्त भएको हो । छायाँकनको लागि हिडेको बा २० च ५४१० नम्बरको स्कोर्पियो रौतहटको कटहरिया १ स्थित बाटोबाट करिब ६ फिट तल खसेको हो ।

तिब्र गतिमा रहेको उक्त गाडी बाटोमा एक्कासि मोड आएपछि बिहान २ बजे दुर्घटनामा परेको थियो । यस विषयमा जानकारी दिदैं अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राखेकी छिन् । उनले लेखेकी छिन, ‘हिजो राति २ बजे तिर हामी छायांकनको लागि रौतहट जाने क्रममा सवारी दु’र्घटनामा पर्यौ तर हामी सबै सकुशल छौँ ।
यहाँहरुको मायाको लागि धेरै धन्यवाद ।’गाडीमा रहेका नेपाली फिल्म निर्देशका पुर्नेन्दु झा, नायिका अधिकारी, नेपाली मोडेल रचना शिवाकोटी

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ forty seven = 48