यिनै हुन् भर्खरै चितवनमा बाबा सहित ज्या’न गु’माउने एकै परिवारका २ छोरी

काठमान्डौं : पश्चिम चितवनको प’कौडीमा बस र स्कुटर एक आ’पसमा ठ’क्कर खाँ’दा एकै परिवारका तीनको मृ’त्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृ’त्यु हुनेमा भरतपुर महानगरपालिका–६ का ४५ वर्षीय मोहन अधिकारी, उनकी छोरी १७ वर्षीया विनिसा अधिकारी र उनका दाईकी छोरी १७ वर्षीया दिविसा अधिकारी रहेका छन् ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार जगतपुराबाट भरतपुरतर्फ आउँदै गरेको ना ५ ख २१५० नम्बरको यात्रुवाहक बसले वि’परीत दिशाबाट जाँदै गरेको ना ४० प ७९८२ नम्बरको स्कु’टरलाई भरतपुर महानगरपालिका–२२ प’कौडीमा ठ’क्कर दिएको थियो ।

ठ’क्करबाट स्कुटर चालक मोहन र स्कुटरको प’छाडि सवार दुईको मृ’त्यु भएको हो ।उनीहरुको उपचारका क्रममा भ’रतपुर अस्पतालमा मृ’त्यु भएको प्रहरीले ज’नाएको छ । ठ’क्कर दिने बस र चा’लकलाई प्रहरीले नि’यन्त्रणमा लिएको छ । दु’र्घटना आज भएको हो ।उनीहरुको मृ’त्यु ६ः५५ बजे भएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

92 − = ninety one