मनले चिताएको पुरा हुन्छ,ऊँ लेखी सेयर गर्नुहोस हजुरको कामना पुरा हुन्छ !

काठमान्डौं : जानि राखौं यस्ता पॉच काम गरेमा ऑफ्नो मनले चिताएको पुरा हुन्छ ॐ लेखि पढ्नुहोस मिल्नेछ ठूलो सफलता सोमबारको दिन देवताको पनि देवता आरध्यदेव महादेवको पूजा गरिन्छ ।

अविवाहित नारीले सुयोग्य बर पाउन तथा पतिको दीर्घायूको कामनासहित विवाहिता नारीले भगवान शिवको पूजा आरधना गर्ने गर्दछन् । यो दिन सेतो रंगको कपडा लगाउने र सेतै रंगको वस्तुहरुको दान गरेमा विशेष फल प्राप्त हुने विश्वास गरिन्छ ।हिन्दु सास्त्र अनुसार सोमबारका दिन भगवान शिवप्रति.

१, सोमवार भगवान शिवको दिन अर्थाता चन्द्रमा का दिनका रुपमा लिइन्छ।यस दिन विहान सवेरै उठेर भगवान शिवको दर्शन गरी शिव चालीसा या शिवाष्टकको पाठ गर्नाले भगवान शिव प्रसन्न भइ समस्या समाधान हुने विश्वास गरिन्छ ।

२, ॐ नमो धनदाय स्वाहा’ मन्त्र कुनै शिव मन्दिरमा गएर रुद्राक्षको मालाले ११ पटक जप गर्नुहस् । यस मन्त्रको जप गर्नाले धन लाभ हुने धार्मिक विश्वास छ।३, दापत्य जीवनमा आउने उतार चढाव वा समस्या समाधानको लागि सोमवारको विहान सबेरै गौरी–शंकरलाई मनन गरी रुद्राक्ष शिव भगवानलाई अर्पर्ण गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विश्वास छ ।

४,त्यस्तै सोमबारको विहान बेलपत्रमा सेतो चन्दनको टीका बनाएर शिवलिंगको पूजा गर्नाले पनि फलिफाप हुन्छ ।

५, सोमवारका दिन आफ्नो पायक पर्ने शिव मन्दिरमा पुगेर शि,वलिं,गमा दूध चढाउनुपर्छ ।उक्त दूध तामाको भाडामा ल्याएर आफ्नो व्यापार व्यवसाय गरेको ठाउँमा पूर्ण श्र,द्धाका साथ छर्किदै ‘ॐ नमः शिवायः’ मन्त्रको जप गर्नाले व्यवसायमा श्री,वृद्धि हुने मान्यता राखिन्छ ।अन्य समाचार  गर्भ रहे नरहेको थाहा पाउने पाँचओटा लक्षण हुनत आजभोलि ग,र्भ,वती भए नभएको कुरा पत्ता लगाउने अनेक उपाय छन् ।

प्रेग्नेन्सी टेस्ट किट प्रयोग गरेर गर्भ यकिन गर्न सकिन्छ ।तर कतिपय अवस्थामा यस्ता परीक्षण गर्ने विधीहरु सर्वसुलभ हुँदैनन् । यस्तो बेला कसरी थाहा पाउने आफू ग,र्भ,वती भएको कुरा रु आउनुस् जानौं पाच ओटा तरिका ।१। तपाईं अन्तिम पटक म,हि,नावा,री भएको कुरा याद गर्नुहोस् । यदि नियमित महिनावारी हुने गर्नु भएको छ भने तपाईंको म,ही,ना,वारी हुने दिन नाघिसक्दा पनि महिनावारी हुनु भएन भने तपाईं गर्भ,वती हुनु भएको छ ।

२। स्तनको आकारमा परिवर्तन देखिन सक्छ । तपाई०लाई लाग्नसक्छ कि तपाईंको स्त,नको मु,न्टो केही रसिलो भएको हुनसक्छ । र, स्तनको आकारमा पनि वृद्धि भएको हुनसक्छ ।

यस्तो भयो भने तपार्इं गर्भ,वती हुनुभएको अनुमान लगाउन सकिन्छ । ३। केही नखाँदा पनि गनाएको जस्तो हुने, हरेक कुरामा गनाएको आभास हुने, वाकवाकी तथा वान्ता नै आयो भने पनि तपाईं गर्भ,वती हुनुभएको थाहा पाउन सकिन्छ ।

४। दि,क्क लाग्ने, दि,शा,पि,साव लागेजस्तो हुने तर नलाग्ने, मुड परिवर्तन भइरहने अर्थात घरी रिस उठ्ने घरी शान्त रहन मन लाग्छ ।
५। घरी घरी पि,साव लागिरहने भयो भनेपनि तपाईं गर्भ,वती हुनुभएको हुनसक्छ ।

 

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ninety six ÷ sixteen =