
काठमाडौँ : के तपाईले बाटोमा हिड्दै गर्दा कहिल्यै पैसा भेटाउनुभएको छ ? यदि भेटाउनुभएको भए टिप्नु पनि भएको होला ? यसरी बाटोमा पैसा भेटिनुलाई कहिले अशुभ मानिन्छ त कहिले शुभ मानिन्छ। त्यसकारण भेटेको पैसालाई कतिपयले छिट्टै खर्च गर्छन्। कतिले यस्तो पैसालाई धर्म कर्मको काममा लगाउने गर्छन्।हिन्दु धर्म अनुसार पैसाको नोट भेट्नु र सिक्का भेट्नुमा फरक रहेको छ। जमिनमा फेला पारेको सिक्का पैसा आध्यात्मिकसँग सम्बन्धित रहेको छ।
Facebook Comments Box