मिसेस श्रीलङ्का: मञ्चमै झ,गडा परेपछि सौन्दर्य प्रतियोगिताकी उपाधि विजेताको टाउकोमा चो,ट लाग्यो (हेर्नुहोस)

एजेन्सी : श्रीलङ्कामा मञ्चमै झगडा हुँदा एक सौन्दर्य प्रतियोगिताकी विजेता घा,इते भएकी छन् । उक्त झ,डपमा सौन्दर्य प्रतियोगिताकी विजेताको टाउ,कोमा चो,ट लागेको बताइएको छ।बीबीसीका अनुसार आइतवार पुष्पिका डिसिल्भाले मिसेस् श्रीलङ्का को उपाधि जितेकी थिइन्। केही समयपछि सन् २०१९ की विजेताले डिसिल्भाको उक्त ताज खोसेको जनाइएको छ।

पूर्वविजेताले सम्बन्धविच्छेद भइसकेको दाबी गर्दै डिसिल्भालाई उपाधि दिन नहुने बताइन् । तर उनको सम्बन्धविच्छेद नभएको पुष्टि भएपछि आयोजकहरूले उक्त उपाधि डिसिल्भालाई फिर्ता दिएका छन्।

आइतवार साँझ कोलम्बोमा भएको एउटा समारोहमा निर्णायकहरूले उनलाई सन् २०२१ की विजेता घोषित गरेका थिए।

टाउ,कोमा लागेको चो,टको उचार गर्न अस्पताल गएको डिसिल्भाले सामाजिक सञ्जाल फेसबुक पोस्टमामार्फत जानकारी दिएकी छन् ।

उनीमाथि भएको अनुचित र अपमानजनक व्यवहारका लागि कानूनी कदम चाल्ने पनि उनले बताएकी छन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ 61 = sixty six