बिदामा घर आएका थिए तर कहिले नफर्किने गरी अ’स्ताए यी दुई युवा : गाउँने शो’कमा ! हेर्नुहोस

बुटवल : रुपन्देहिको सैनामैना नगरपालिका मा सवारी दुर्घ’टना हुदा प्युठानका दुई युवा को ज्या’न गएको छ । पुर्बबाट पश्चिम तर्फ जाँदै गरेको ना ६ ख ९४१ नम्बरको बसले सोही दिशा तर्फ गैरहेको लु २४ प ९७६८ नम्बर को मोटरसाइकल लाई आइतबार बिहान ठ’क्कर दिदा सो दुर्घ’टना भएको हो।

दु,र्घ,टना मा परि मोटरसाइकल का चालक प्युठान जिल्ला झिमरुक गाउपालिका वार्ड न १ सौ’तामारेका २१ बर्ष का सन्जय खनाल र बाइकको पछि सवार रहेका प्युठान जिल्ला झिमरुक गाउपालिका वार्ड न २ का फिरोज क्षेत्री को लुम्बिनी प्रारदेशिक अस्पताल मा ज्या’न गएको ट्राफिक कार्यलय बुटवल ले जनाएको छ

प्युठान झिमरुक गाँउपालिका(२ बादिकोटका राम बहादुर केसिका छोरा, फिरोज क्षेत्रि र झिमरुक गाँउपालिका( १ का वडा अध्यक्ष धुव्र खनालका छोरो सन्तोष खनालको सालझण्डिमा बाइक दुर्घ’टनामा परि मु’त्यु भएको हो । बुटवलमा स्नातक अध्ययन गरि रहेका दुवै युवा सवार मोटरसाईकल लाई काठमाडौं बाट नेपालगन्ज जान लागेको बसले ठक्कर दिएको थियोे ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

two × two =