आमा बुवा लाई सङ्गै राखेर अमेरिका मा बस्दै आएका बास्तोला गाडीले ठ’क्क’र दिँदा सधैंका लागि अस्ताए !

काठमाडौं : सडक दु’र्घ टनामा परी अमेरिकामा एक नेपालीको दुखद नि’धन भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ६, स्थायी घर भएको २४ वर्षका सुविन बास्तोलाको कार दु८र्घ टनामा परी निध’न भएको हो ।

उनी बिगत ५ वर्ष देखी अमेरिकामा बस्दै आएका थिए । कलेजको पढाइ सकेर काममा जाँदै गर्दा उनको गाडीलाई गलत दिशाबाट आएको अर्को गाडीले ठ८ क्कर दिएको थियो । माउन्ट क्यारामेल इस्ट अस्पतालमा उपचारको क्रममा आइतबार बिहान उनको नि’धन भएको हो । घा८इते बास्तोलाको आ’ईसीयु राखेर उपचार गर्ने क्रममा नि’धन भएको हो ।

ओहायो स्टेट युनिभर्सिटीमा सुरक्षा र खुफिया विषयमा अध्ययनरत उनी आगामी डिसेम्बरमा दिक्षित हुदै थिए। अमेरिकामा बास्तोलाका आमा, बा, बहिनी रहेका छन् । छोराको नि’ध’न पछि आमा बुवा विक्षिप्त बनेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

7 × = thirty five