यिनै हुन् हिजो गुल्मीमा भएको जीप दु,र्घटनामा परि ज्या,न गुमाउने गुल्मीका राष्ट्रसेवक कर्मचारीहरु, जो सधैका लागि अस्ताए !

काठमान्डौं : प्युठानमा स्वर्गद्वारी जाँदै गरेको जीप दु,र्घट,नामा परेको छ। गुल्मीको जिल्ला प्रशासन कार्यालयका कर्मचारी सवार उक्त गाडी दु,र्घ,टना हुँदा तीन जनाको मृ,त्यु भएको प्रह,रीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी बोकेर स्वार्गद्वारी दर्शनमा गइरहेको गाडी प्युठानमा दु,र्घटना हुँदा घाइते भएका चार जनालाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भएको छ।

बुधवार स्वर्गद्वारी नगरपालिका ३ रुमालेस्थित कच्ची सडकमा ओभरटेक गर्ने क्रममा यात्रुवाहक लु१ज १६५५ नम्बरको जिप सडकबाट तल खसेर दु,र्घ,टना भएको थियो । बुधबार बिहान स्वर्गद्वारी नगरपालिकास्थित मन्दिरभन्दा ५०० मिटर तलको सडकमा जी,प दु,र्घ,टनामा परेको जिल्ला प्र,ह,री कार्यालयका प्र,ह,री निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए।

लु १ ज १६५५ नम्बरको जी,प सडकबाट डेढ सय मिटर तल ख,सेको हो। उनका अनुसार दु,र्घ,टना हुँदा दुई जनाको घट,नास्थ,लमै मृ,त्यु भएको छ। ‘दुई जनाको ‘स्पटडेथ’ भएको छ, भने एक जनाको भने उप,चारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा मृ,त्यु भएको हो।

त्यस्तै, अन्दाजी १२ जना घाइते समेत भएको उनले बताए। सो जीपमा जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी रहेको उनले जानकारी दिए। यद्यपी कति जना कर्मचारी सवार थिए भन्ने अहिले खुलिसकेको छैन।

जिल्ला प्रशासन कार्यालय प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार दु,र्घट,नामा गुल्मीका प्रशासकीय अधिकृत र चालकको मृ,त्यु भएको हो।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− 2 = one