गोरखपुरको होटलमा सन्तोष देउजाको छापा: केटाकेटीको चल्यो रुवाबासी (हेर्नुस् भिडियो)

काठमान्डौं : आज भोलि सबै युवा अझ बिवाहित श्रीमान श्रीमतीको प्रीय पात्र रअहिले पछिल्लो समयका एकदमै चर्चीत पत्रकार, युटुबर, तथा समाजसेवी सन्तोश देउजाले दोश्रो सफलता पाएका छन। उनले दिपक तिवारि र उनले भगाएको महिला सहित गोरखापुरको कुनै होटलबाट फेला पारेका छन।दुबै जना एक साथ फेला परेक हुन।

दिपक र हालको भगाएका महिला दुबै बिवाहित हुन। दिपक भारत बाट नेपाल आउने भनेर आफ्नो घर सम्म खबर गरेता पनि सोही दिन बाट सोही महिला लिएर भागेको थिए।श्रीमतीले श्रीमान आउने आसमा सबै खान तयार गरे पनि श्रीमान ५ दिन सम्म नफर्कीए पछी परिवार छक्क पर्‍यो। पछी श्रीमानले अन्य सग घर सुरु गरेको थाहा पाय। गोरखपुर हुदा उक्त महिलाले भने धेरै अन्य नसालु पदार्थ सेवन गरेको बुज्न गएको छ ।

जब उनिहरु फेला परे तब भने दुबै जना खुबै रोए।सन्तोष देउजाले धेरै चलाखी र चाणक्य नीति लगाएर फेलापार्न सफल पनि भए र अब दुबै लाई नेपालमा आफ्नो परिवारको जिम्मा लगाउने उनको भनाई छ । उनले भने यो मेरो लागि राम्रो सफलता हो भने अन्यको लागि उदाहरण हो बाकी भिडियो हेर्नुहोस:

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

3 × = twenty one