सचिन परियारको आमाले बोलेको झु,ट हो भन्दै कान्छी आमा एक्कासी मिडियामा (हेर्नुहोस भिडियो)

काठमान्डौं : स,चिन परियारकि कान्छि आमा एका,एक काठमाडौं आ,उनुभएको छ ।सचिन परियारकि आमा जो सरिता परियार हुन् उनिले सचिनको बुवा उपर धेरै नै टिप्पणी गर् पश्चात् सचिन परियार सहित उनका बुवा र का,न्छि आमा मिडियामा आउनै पर्ने बा,ध्यात्मक अवस्था सृजना भएको छ ।

सचिन परियारकि आमा सरिता परियारले आफ्नो छोरो सचिनलाई बुवाले अ,पाङ्ग भन्दै घृ,णा गर्ने र बारम्बार सचिनलाई कु,टपि,ट गर्ने गरेको उनले बताएकि थिइन् ।त्यति मात्रै हैन सचिन र आफ्ना श्रिमानलाई आफुले छाडिसकेपछि आफुले अहिलेसम्म बि,वाह नै नगरि बसेको समेत जिकिर गरेकि थिइन् ।

सचिन बताउछन् कि आफुलाई पनि आफ्नि जन्मदिने आमासग भे,ट्न मन लागेको र ममिलाइ पनि आफुलाई भेट्न मन लागेकोले उहाँ आउनुभए भेट्ने सचिन बताउँछन् ।त्यति मात्रै हैन सचिनकि कान्छि आमाले समेत श्रिमानले स्विकार गरे हामी दुबै जना सगै बस्ने राजि भएको बताउँछिन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

two × = twenty