आफैंले ग,र्भवती बनाएकी लक्ष्मीलाई किशोर खतिवडाले मन्दिरमा बोलाएर भागे , दुलही बन्दा यस्तो देखिईन लक्ष्मी(भिडियो)

काठमान्डौं : चलचित्र रावण मार्फत नेपाली रजतपटमा प्रवेश गरेका कलाकार किशोर खतिवडाले दुई दर्जन बढी चलचित्रमा अभिनय गर्दा समाजमा हुने अन्याय, अत्याचार, शोषण, दमन र महिला हिंसा विरोधी अभियन्ताको रूपमा आफूलाई उभ्याएका छन् । अर्थात् उनी नायक हुन् । चलचित्रको पर्दाभित्र समाजमा नराम्रो काम गरेर अरूलाई दुख दिने जोकोहीलाई खतिवडाले मुक्का बजारेका छन् । तर ती नै खतिवडा वास्तविक जीवनमा भने क्रूर खलनायकको रूपमा रहेको आरोप रहेको छ ।

कलाकार खतिवडाले विगत ३ वर्षदेखि विवाहको आश्वासन दिएर एक युवतीलाई शारीरिक शोषण गर्दै लाखौँ रकम समेत ठगेको युवतिको आरोप रहँदै आएको छ । भोजपुर घर बताउने लक्ष्मी गदालले खतिवडामाथि यस्तो आरोप लगाएकी हुन् ।अन्ततः लामो विवाद पछि उनीहरू एकसाथ भिडियोमा देखा परेका छन् हेर्नुहोस् भिडियो:

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ one = eight