आज को,रोनाबाट ११ जनाको मृ,त्यु, झण्डै २ हजार नयाँ संक्र,मित

काठमान्डौं : मंगलबार मुलुकभर १ हजार ७ सय ३६ जना को,रोना सं,क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा को को,रोना कारण ११ जनाको मृ,त्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यसबीचमा गरिएको ८ हजार ७ सय ३७ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ती सं,क्र,मित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा २ सय ५१ जना सं,क्र,मणबाट निको भएका छन् ।

नेपालमा आजसम्म संक्र,मितको संख्या २ लाख ८७ हजार ५ सय ६७ पुगेको छ । कोरो,नाबाट मृ,त्यु हुनेको संख्या ३ हजार १ सय २ पुगेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

one + five =