सन्तोष देउजालाई के भयो यस्तो ?

काठमान्डौं : चर्चित युट्युबर सन्तोष देउजा बिरामी परेपछि आकस्मिक रुपमा भर्ना गरेर उपचार थालिएको छ । सन्तोषलाई ग,म्भिर समस्या देखा परेसँगै उनको उपचार सुरु गरिएको उपचारमा संगल्न चिकित्सकहरुले बताएका छन् । आखिर के भएको हो सन्तोषलाई रु पत्निले रुँदै भनिन् छिटो निको भएर घर फर्किनुहोस् मेरो भगवान्

अञ्जु पन्त विबाहपछि निकै खुशी देखिएकी छिन् । पत्नि अञ्जु पन्तसँथ पति थिर पनि निकै खुशी हुँदै खुलेका छन् । यो जोडीको बिचमा भगवान् बनेर अञ्जुकी छोरी परितोषिका देखा परेकी छिन् । अञ्जु र थिरले बनाउको टिकटकमा परितोषिकाको हिरोको रुपमा आगमन भएको देखिन्छ । जुन टिकटक अहिले सामाजिक संजालमा औधी भाइरल बनिरहेको छ । अञ्जुले केही वर्षको प्रेमपछि प्रेमी थिरसँग क्रिश्चियन परम्परा अनुहार धुमधामले नै विबाह गरेकी हुन् । यसअघि आमा अञ्जुले थिरसँग विबाह गरेपछि छोरी एक्लै भएको भन्ने खबरलाई झुट सावित गर्दै अञ्जुले छोरी पनि आँफु सँगै बस्दै आएको र सबैजना खुशी भएको एक अन्तरवार्तामा उल्लेख गरेकी छिन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

six ÷ one =