७ वर्षीया बालिकालाई बला,त्कार गर्ने ३६ वर्षीय प्रमोद सर्राफ पक्रा,उ

काठमान्डौं : ७ वर्षीया बालिकालाई बला,त्कार गरेको आ,रोपमा वीरगञ्जबाट प्रह,रीले ३६ वर्षीय प्रमोद सर्राफलाई प,क्राउ गरेको छ ।सोमबार वीरगञ्ज महानगरपालिका–२४ मा बाबु आमा नभएको मौका परेर सर्राफ,ले ७ वर्षीया बालिकालाई बला,त्कार गरेको जिल्ला प्र,हरी कार्यालय पर्साले जनाएको छ । छिमेकीकी छोरीलाई उनले १० रुपैयाँ दिएर फकाउँदै आफ्नो घरमा लगेर बला,त्कार गरेका थिए ।

बालिकाकी बावु–आमाले दिएको सूचनाको आधारमा प्रह,रीले मंगलबार साँझ प्रमोदलाई प,क्राउ गरेको हो । घट,नाबारे अनु,सन्धान भइरहेको जिल्ला प्र,हरी कार्यालय पर्सा,ले जनाएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty six ÷ seven =