नायक किशोर खतिवडाले बि’ष पि’उन खोजेपछि…!

काठमाडौं । नेपाली चलचित्रका नायक किशोर खतिवडालाई आइतबार केही साथीहरुले ज्ञानेश्वरस्थित हिमाल अस्पताल पुर्याए । उनले वि’ष से’वन गरेको भन्दै इ’मर्जेन्सीमा लगियो ।

अस्पतालको इमर्जेन्सीमा स्वास्थ्य जाँच गर्दा वि’ष शरीरभित्र पुगेको भेटिएन । ‘उहाँले वि’ष से’वन गरेको भनेर ल्याइएको थियो, तर हामीले चे’क गर्दा वि’षको अ’सर भेटेनौं,’ अस्पतालका हेल्थ ए’सिस्टेन्ट डम्बर बोहोराले भने, ‘उहाँले वि’ष पिउन खोज्दा साथीहरुले रो’क्नु्भएको रहेछ ।’

बोहोराका अनुसार खतिवडालाई म’दि’रा’को अ’स’र र डि’प्रे’स’न’को लक्षण देखिएको थियो । त्यसपछि अस्पतालले उनलाई भर्ना भएर उपचार गर्न सिफारिस गरे पनि किशोरले नमानेपछि घर फर्काइएको थियो ।बोहोराले भने, ‘हामीले म’नोपरामर्शका लागि सुझाव दिएका थियौं । उहाँले के गर्नुभयो थाहा भएन ।’
किशोरसँग फोन सम्पर्क गर्दा आफूले आ’त्म’ह’त्या प्रयास गरेको स्वी’कार गरे । अहिले पनि आफ्नो स्वास्थ्य अवस्था सामान्य अवस्थामा आइनसकेको उनले बताए ।‘प्रे’स’र घटेको छ, थप स्वास्थ्य परिक्षणका लागि गंगालाल जाने तयारीमा छु,’ उनले भने । आ’त्म’ह’त्या प्रयास गर्नुको कारण उनले खुलाउन चाहेनन् ।

‘अहिले अ’स्वस्थ छु, केही दिनपछि सबै कुरा बताउँछु,’ उनले भने । आ’वेशमा आफूले ग’लत निर्णय लिएको उनको भनाइ छ ।अहिले आफू साथीहरुको कोठामा बसिरहेको किशोरले जानकारी दिए ।‘म कतै भा’गेको छैन, अलिकति फ्रे’स हुन दिनुस अनि मिडियाको सम्पर्कमा आउँछु,’ उनले भने ।

यस्तो छ, अ’न्तरजा’तीय स’म्वन्धको कथा(लामो समयदेखि सम्वन्धमा रहेकी एक युवतीसँग किशोरको पछिल्लो समय वि’वाद च’लिरहेको थियो । उनीहरुले एक–अर्कालाई आरोप प्र’त्यारोप गर्दै यूट्यूवमा दिएका धेरै अन्तरवार्ता केही दिनयता भाइरल छन् ।

लक्ष्मी गदाल नामकी युवतीले आफूमाथि किशोरले लामो समयदेखि यौ’न शो’ष’ण गरेको र या’त’ना समेत दिएको आरोप लगाएकी छन् । आफ्नो पेटमा किशोरको बच्चा रहेको उनको भनाइ छ ।यी दुई विगत तीन वर्षदेखि लि’भिङ टु’गेदरमा थिए ।उनीहरुले अन्तरवार्तामा बताएअनुसार लक्ष्मीले भाडा लिएको कोठामा उनीहरु सँगै बस्थे ।

तर, वि’वा’द बढेपछि किशोर लक्ष्मीबाट अ’लग्गिएका थिए ।लामो समय सँगै बसेपछि जातको कारण देखाएर किशोरले आफूसँग विवाह गर्न नमानेको लक्ष्मीको आरोप छ । लक्ष्मी द’लि’त परिवारकी हुन् ।लकडाउनपछि कामवि’हिन भएका किशोर आर्थिक सं’कटमा थिए । त्यसबेला लक्ष्मीले उनलाई स’हारा दिएकी थिइन् ।

यूट्यूव अन्तरवार्तामा सारा निजी कुराहरु छरपष्ट पारेका उनीहरुबीच पछिल्लो समय विवाहको सहमति भएको बताइएको थियो । त्यसअनुसार लक्ष्मी दुलहीको भे’षमा भद्रकाली मन्दिरमा पुगिन् । तर, किशोर आएनन् । उनले फोन पनि नठाएपछि लक्ष्मीले यूट्यूवरसामु रु’वावासी गरेकी थिइन् ।

को हुन् किशोर रुकिशोर खतिवडाले करिब एक दर्जन चलचित्रमा अभिनय गरेका छन् । करिब ७ वर्षअघि उनले नेपाली चलचित्रमा डे’ब्यू गरेका थिए । किशोरले उर्बशी, कसले चो’र्यो मेरो मन, लंका लगायत चलचित्रमा अभिनय गरेका छन् ।लकडाउनका कारण चलचित्र निर्माण ब’न्द भएसँगै का’मविहिन बनेका किशोर च’रम आर्थिक सं’कटमा थिए । एउटा अन्तरवार्तामा उनले अब आफूसँग म’र्नु’भन्दा अर्को विकल्प नभएको बताएका थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

5 + three =