बालुवाटार बैठकमा सहभागी भएका एमाले नेतामा को,रोना संक्र,मण

काठमाडौं : नेकपा एमालेका नेताहरु टोपबहादुर रायमाझी, विष्णु रिजाल र खिमलाल भट्टराईलाई को,रोना संक्र,मण भएको छ । रायमाझी एमालेको स्थायी समिति सदस्य तथा ऊर्जा एवम् सिंचाइ मन्त्री हुन् भने रिजाल केन्द्रीय सदस्य हुन् । त्यसैगरी भट्टराई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभातर्फका मुख्य सचेतक हुन् ।

रिजाल र भट्टराई गत सोमबार अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको एमाले १० औं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकमा सहभागी थिए ।

नेता भट्टराइले सोमबारको बालुवाटार बैठकमा आफू सहभागी भएको बताए । ‘बैठकमा म पनि सहभागी भएको हुँ तर, पछिल्तिर बसेको थिएँ ।’

रायमाझी र भट्टराइले सोमबार बिहान को,रो,नाको पी,सी,आर परीक्षण गराएका थिए । उनीहरुको सोही दिन साँझ पो,जे,टिभ रिपोर्ट आएको थियो । रायमाझी वीरेन्द्र सैनिक अस्प,तालमा भर्ना भएका छन् भने रिजाल र भट्टराई होम आइ,सोले,सनमा बसेको उनीहरुले जनाएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ninety eight − ninety =