बैतडीमा जिप दुर्घट,नामा परी ज्यान गुमाउनेको संख्याँ ६ पुग्यो

काठमान्डौं : बैतडीमा मंगलबार दिउँसो भएको जिप दुर्घ,टनामा परेर ६ जनाको ज्या,न गएको छ । उपचारको लागि जिल्ला अस्प,ताल ल्याउँदै गर्दा खेमसिंह भण्डारीको मृ,त्यु भएपछि मृत,कको संख्या ६ जना पुगेको हो । यसअघि चालक तेजबहादुर बोहराको पनि उपचारको लागि ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

यसअघि दुर्घ,टनामा परेर ५० वर्षीय जीतसिंह भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी, २७ वर्षीय हिक्मत भण्डारी र ४० वर्षीय दीपक भण्डारीको घट,नास्थ,लमै ज्यान गएको थियो । दुर्घ,टनामा ४ जना घा,इते भएका छन् ।उनीहरुको अवस्था पनि चिन्ताजनक रहेको प्रह,रीको भनाइ छ । से १ ज १८३ नम्बरको जिप जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ को गणमेश्रमा दु,र्घटनामा परेको हो । मृ,तक ५ जना वडा नम्बर–६ कै रोडिदेवलका स्थानीय रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । चालक भने दशरथचन्द नगरपालिका वडा नम्बर ४ का हुन् । उनका अनुसार घा,इते ४ जनालाई नै उपचारको लागि जिल्ला अस्प,ताल बैतडी ल्याइँदै छ । प्रहरीका अनुसार घट,नाको कारण खुल्न सकेको छैन ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

7 × = thirty five