कञ्चनपुरकी २३ वर्षिय अदिति जोशी ब्लड क्यान्सर पीडित युवती आस्ताइन् हस्पिटलको बेडमा

कञ्चनपुर : कञ्चनपुरमा ब्लड क्या,न्सर बाट पीडित युव,तीको मृ,त्यु भएको छ। जिल्लाको बेलौरी नगरपालिका शिवनगरकी २३ वर्षिय अदिति जोशीको शनिवार उपचारका क्रममा धनगढीमा नि,धन भएको हो ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायमा अध्ययनरत ती युवती गत माघ देखी भारतको दिल्ली स्थित हस्पि,टलमा उपचा,ररत थिइन् ।

ब्लड क्यान्सर बाट पीडित ती युवतीको स्वास्थ्यमा केही सुधार आएको बताइएपछि गत साता मात्रै कञ्चनपुर फर्किएकी थिइन्। तर थप समस्या देखिएपछि केही दिन पहिले धनगढीमा उपचा,ररत जोशीको नि,धन भएको कञ्चनपुरकी २३ वर्षिय अदिति जोशी ब्ल,ड क्या,न्सर पीडित युव,ती आस्ताइन् हस्पि,टलको बेडमा उनका पारिवारिक श्रोतले जानकारी दिएका छन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− six = 1