जतिसुकै बिजी भए पनि २ मिनेट समय दिएर अवश्य पढ्नुहोला ! नपढे तपाईँ लाई पछुतो हुनेछ

काठमान्डौं : जतिबेला तपाईंको मृ,त्यु हुन्छ त्यही समयदेखि तपाईंको पहिचान एक लास्स बन्न सुरु गर्छ । अरे ‘ ला’स लिएर आउनुहोस्। ‘ ला’स लाई उठाउनुहोस्। ।। ला’स लाई सुताउनुहोस। । यस्तै शब्द ले तपाइँलाई बोलाउछन ति मान्छेहरूले तपाइँलाई तपाईंको नामले बोलाउने छैनन् , जसको लागि तपाईंले आफ्नो सम्पुर्ण जिबन बिताउनुभयो । फ़ेरि पनि नाच्नुहोस । ति खुशिहरु महसुस गर्नुहोस् ।

फोटोहरु खिच्नको लागि पागल जसरी पोज दिनुहोस् । एकदम सानो बच्चा जस्तै बन्नुहोस ।

काठमाडौ : यो तस्बिर नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको हो । को’रोना संक्र’मितको उपचारमा लाग्दा लाग्दै उनी आफै संक्र’मित भए ।

कोभिड आइ’सोलेसन वार्डमा कार्यरत डा: पुरुषोतम बर्मा अहिले आफु पनि उपचार गराइरहेका छन् । तर संक्र’मितको उपचारमा पनि सकृय छन् । को’रोना संक्र’मितसँग प्रत्यक्ष सम्पर्कमा रहने उनलाई विगत ६ दिनदेखि ज्वरो, रुघा’खोकी र श्वास फेर्ने समस्या भएपछि उनी आफै उपचार गराइरहेका हुन् ।

को’रोनाको लक्ष’णसँग मिल्दोजुल्दो रहेको आफ्नो स्वास्थ्य समस्याभन्दा उनी वार्डमा भर्ना भएका संक्र’मितको स्वास्थ्यप्रति बढी चि’न्तित छन् र त आफू अस्वस्थ हुँदा पनि उप’चारमा तल्लिन भइरहेका छन् ।‘मलाई ६ दिनदेखि त्यति सञ्चो छैन, हिजो शनिबार त झन् धेरै गाह्रो भयो ।’

उनले भने ‘को’रोनाको ल’क्षण पुरै छ, पिसिआरको लागि स्वाब दिइसकेको छु, रि’पोर्ट अझै आएको छैन।’को’रोनाको शं’का लागेर ब्रिामीको उपचार गर्दै आफै आइसोलेट भएर बसिरहेको डा बर्माले सुनाए।

बाँके, डुडुवा गाउँपालिका वडा नम्बर २ बेतहनी निवासी ३० बर्षका उनी विगत डेढ वर्षदेखि अस्पतालको मेडिकल अफिसर पदमा का’र्यरत छन् ।

उनी यसअघि शिक्षण अस्पताल नेपालगन्जको मेडिकल आइसियु कक्षमा कार्यरत थिए। नयाँ भेरि’यन्टको रूपमा कोरोना महामारी फै’लिएपछि अस्पतालले सोही कक्षलाई आ’इसोलेसन वार्ड बनायो। को’रोना संक्र’मितको उपचार गर्नकै लागि उनी सोही वार्डमा काम गर्न थालेका हुन् । यो समाचार नागरिक दैनिकमा छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

six + = 9