मोडल अञ्जली अधिकारीले पारिवारिक सहमतीमा गरिन् बुबाले खोजेका युवकसँग विबाह (हे’र्नुस भीडीयो)

काठमान्डौं : लगन छोपेर सुन्दरी मोडल अञ्जली अधिकारीले पारिवारिक सहमतीमा गरिन् बुबाले खोजेका युवकसँग विबाह, विबाहमा ठूलो संख्यामा जन्तीहरु बेहुली लिन पुग्दा भक्कानिएर रोइन् अञ्जली, बाबु आमाले अन्माउने बेलामा माइती पक्षका धेरैको आँखामा भरियो आँ,सु, विबाह गरेकी अञ्जलीलाई शुभकामना ।

अभिनेत्री बेनिशा हमालको मूख्य अभिनय रहने चलचित्र प्रेमगन्ज को छायांकन सुरु भएको छ । चौतारीको ब्यानरमा निर्माण हुन लागेका यस चलचित्रको छायांकन काठमाडौँ र काभ्रेमा गरिने निर्माण टिमले बताएको छ ।

यस फिल्मलाई परिच्छेद सेनले निर्देशन गर्दै छन् । अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको यस चलचित्रमा बेनिशा हमालसँगै तेज गिरी, सुप्रिया खनाल, राईडर प्रशान्त,सिम्रन खड्का, आयुषी ढकाल लगायतका कलाकारको अभिनय रहनेछ । प्रेमकथामा आधारित हुने यस चलचित्रलाई संजय लामाले छायांकन गर्दै छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirteen + = seventeen