सन्तोष प्लिज: अन्तिम पल्ट बुबाको किरिया गर्न भएपनि फर्किएर आउनुहोस्…

सल्यान : सल्यानकी मिना परियारको जस्तो पी’डा सायद कमै को होला । केही वर्ष अगाडी मागी विहे गरेर छत्रेश्वरी गाउँपालिका ७ जाम्नेखोलामा सन्तोष नेपालीसगं विहे गरेर आएकी उनको सुरुका दिनहरु खुसी मै बिते । सुरुमा श्रीमानको माया र घर परिवार तथा माईतीको मायाले उनी दगं थिईन् । उनीहरुका २ वटा बच्चा पनि भए ।

श्रीमान सन्तोषले पनि मेहनत गरेर परिवारको जिविको गरिरहेकै थिए । उनीहरु खुसीसाथ जिवयापन गरिरहेका थिए । तर त्यो खुसी धेरै दिन टि’क्न भने सकेन् । ससाना कुरामा सन्तोषले श्रीमतीसगं झ’ग’डा हुन थाल्यो । यसैविषयलाई लिएर उनले घर छाडेर हिँडे । ३ वर्षदेखि श्रीमानको पर्खाईमा बसेकी मिनालाई न उनको एउटा म्यासेज नै आयो न त फोन नै । अझै पनि फर्केर आउने आशा उनमा म’रेको छैन् ।

भर्खर कोपिला लाग्दै गरेका २ सन्तानको जिम्मेवारीबोध नसोँचेर च’ट’क्कै छाडेर गएका श्रीमानको यादमा उनका आँखा ओ’भा’उन सकेका छैनन् । छोरा छोरीले बाबा खोई भन्दा उनी नाजवाफ हुन्छिन् । मैले के भनौँ यहाँ जान्छु भनेर गएको भए पो यहाँ छन् भनौँ,नि’ष्ठु’री बनेर हिँडेका कहाँ छन् के थाहा उनले भ’क्का’निँदै भनिन् । छर छिमेकी आफन्त प्र’हरी सबैतिर खोजि गरिसके ।

तर कहीँ कतैबाट पनि सन्तोषको बारेमा खबर नपाएको उनले बताईन् । सबैकुरा भुलेर सामान्य जीन्दगीमा फर्किँदै गरेकी उनलाई फेरी अर्को ब’ज्रपा’त आईलाग्यो । उनको सहारा बनेका ससुराको पनि को’रोना सक्रंमणका कारण मृ’त्यु भयो । मेरो अभिभावक बुबा जे भनेपनि उहाँनै हुनुहुन्थ्यो अब उहाँले पनि छाडेर जानुभयो । छोराहरुको अनुहार हेरेर चित्त बुझाउने बाहेक उनीसगं अब अर्को विकल्प रहेन् । कोरोनाका कारण ज्या’न गुमाएका उनका ससुरा बुबाको कि’रि’या गर्न श्रीमान फर्किन्छन् की भन्ने झि’नो आशा बोकेर उनी बसिरहेकी छिन् ।

सन्तोष बाबाको नि’ध’न भयो अन्तिमपल्ट आफुलाई जन्मदिने बुबाको कि’रि’या गर्न त प्लिज फर्र्किएर आउनुहोस् । उनले बे’प’त्ता श्रीमानलाई आफ्नो चि’त्कार सुनाउँदै भनिन् । शुक्रवार मृ’त्यु भएका उनका ससुरा बुबाको स”द’ग’द गरेका छन् । परिवारले अन्तिम पटक बुबाको मृ’त्युको खबरले छोरा फर्किन्छकी भन्ने आशा गरिरहेका छन् । बुबाको कि’रि’या गर्न भएपनि एकपल्ट आउन उनीहरुको आग्रह छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

four + three =