विवाह भएको २३ दिनमै अर्घाखाँचीकी रुपाले पाल्पामा गरिन आ’त्म’ह’त्या

पाल्पा : पाल्पामा एक नव बिवाहित दुलही’को विवाह भएको २३ दिनमै मृ’त्यु भएको छ । उनले झु’ण्डि’ए’र देहत्याग गरेकी हुन् । नव वि,वाहित दुल,हीको तानसेन नगरपालिका वडा नं १२ अ’व’लमा घरमै भु,ण्डी’ए’को अवस्थामा श’व फे,ला परेको हो ।

अर्घाखाँचीको पा’णि’नी गाउँपालिका वडा नं ३ आ’मबो’टकी वर्ष २२ कि रुपा पराजुलीको यही वैशाख ११ गते पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा नं १२ अ’व’ल’का वर्ष २६ का सुन्दर घिमिरेसँग बिवाह भएको थियो । आइतबारको दिनसम्म आइपुग्दा रुपाको विवा,ह भएको २३ दिन मात्रै पु’गेको छ ।

आइतबार विहानै प्र’हरीलाई खबर हुन साथ जिल्ला प्रह,री कार्यालयबाट ख’टि’ए’को प्रह,री निरीक्षक लक्ष्मण प’च’भै’याको टो’ली घ’टना स्थ’ल’मा पुगेको थियो । घ’ट’नाबारे प्रहरी निरिक्षक प’च’भै’या’को क’मा’ण्ड’मा ख’टि’एको प्रह,री टो’लीले अनुशन्धान का’र्य जा’री राखेको छ ।

घ’ट’नामा मृ’त’कको एक था’न मोबाइल, गि’ला’स लगायतको सामाग्री फे’ला परेको प्रह,रीले जनाएको छ । श’व’को पो’ष्ट’मा’र्ट’म’को लागि चितवन फ’रेन्सि’क ल्या’ब प’ठाईएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− one = one