दाङमा पत्रकारका बाबुछोराको नि’धन

काठमान्डौं : दाङका एक पत्रकारका बाबुछोराको को,रोना संक्र,मणकै कारण मृ’त्यु भएको छ । नेपाल पत्रकार महासंघ दाङका साधारण सदस्य तथा रेडियो हापुरेमा कार्यरत बबई गाउँपालिका वडा नम्वर ४ हापुरे बस्ने लक्ष्मण बस्नेतको भैरहवामा उपचारकै क्रममा सोमवार नि’धन भएको छ । को,रोना संक्र,मण भएपछि उहालाई थप उपचारका लागी भैरहवा रिफर गरिएको थियो ।

यस अघि आईतवार उहाका बुवा टोप बहादुर बस्नेतको पनि नि’धन भएको थियो । बावुछोराको एक दिनको फरकमा नि’धन भएको छ । यस अघि दाङका एक पत्रकारको को,रोना संक्र,मणकै कारण नि’धन भईसकेको छ । यो संगै दाङका दुई जना पत्रकारको संक्र,मणकै कारण नि’धन भएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ seven = 14