कोरोना संक्रमणबाट पूर्वसांसद योग नारायण यादवको नि’धन

काठमान्डौं : पूर्वसांसद एवम् नेकपा एमालेका नेता योग नारायण यादवको नि’धन भएको छ ।पारिवारिक स्रोतका अनुसार धनुषाको सबैला नगरपालिका वडा नं. १ घर भएका यादवको ललितपुरको मेडिसिटी अस्प,तालमा उपचा,रको क्रममा गएराति नि,धन भएको हो ।

यादव २०५६ सालमा सांसद नि’र्वाचित भएका थिए । सामाजिक सन्जालमा एमाले नेता विष्णु रिजालले यादवको को’रोना संक्र,मणबाट नि,धन भएको लेखेका छन् । दुवै मि’र्गौला ख’राब भएपछि उनी मि’र्गौला प्र’त्यारोपणको तयारीअनुसार अस्प,ताल भर्ना भएको स्थानीय सुरेश यादवको भनाई छ ।

त्यस्तै महा,नगरीय प्रह,री परिसर काठमाडौंका डीएसपी राजकुमार केसीको को’रोना संक्रमणबाट नि’धन भएको छ । प्रह,री अस्प,तालमा उपचारको क्रममा केसीको ४३ वर्षको उमेरमा मृ,त्यु भएको जिल्ला प्रह,री परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिए ।

दुई साताअघि को,रोना पुष्टि भएका उनलाई स्वास्थ्य ज’टिल बनेपछि अस्प,ताल भर्ना गरिएको थियो । उनलाई आ’इसियू र भे’न्टिलेटरमा राखेर उपचार गरिएको थियो। काठमाडौं का’गेश्वरी मनोहरा नगरपालिकास्थित मूलपानी घर भएका डीएसपी केसी ५८ सालमा प्रह,री सहायक नि’रीक्षकबाट सेवा प्रवेश गरेका हुन् ।

२०६१ सालमा खुला प्र’तिस्पर्धाबाट प्रहरी निरीक्षकमा उत्तीर्ण भएका थिए । उनी प्रहरी सं’गठन भित्र इमान्दार, दक्ष र कर्तव्यनि’ष्ठ प्र,हरी अधिकारीको रुपमा चिनिन्छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

3 + = seven