५ वर्ष पुरा गरि १० दिनपछी नेपाल आउने पर्खाइमा गगन कोरियामै अस्ताए

काठमान्डौं : दक्षिण कोरियाको ४ बर्ष १० महिना पुरा गरी अबको १० दिनपछी अप्रिल तारिखका दिन नेपाल आउने पर्खाईमा बसेका गगन रावल कोरिया’मै अ’स्ताए’का छन।

हिजो राति कारिया’को समय अनुसार करिब २:३० बजे एक्काशि ठुलो स्वरमा आवाज आउदा उनका रुममा भएका साथिहरु हेर्न पुग्दा ए’क्का’शि बे’हो’स भए’को अवस्था’मा उनलाई पाइएको थिय।

ह’र्ट अ’ट्या’क’का का’रण उनको यो अवस्था भएको हुन सक्ने सुर्खेत समाजका निबर्तमान अध्यक्षले फेसबुक स्टाटसमार्फत जानकारी दिएका छन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ten × 1 =