डि,ए,स,पी भण्डारीको कडा एक्सन: छोरी ब,ला,त्कार गरी फ,रार बाबु २४ घण्टा न,बित्दै प,क्रा,उ

उदयपुर : छो,री माथि ब,ला,त्का,र गरी फरार रहेका एक जनालाई सुचना पाएको २४ घण्टा पनि नबित्दै उदयपुरको कटा,रीबाट प्रह,रीले प,क्रा,उ गरेको छ । कटारी नगरपालिका वडा नम्बर १ मा १५ बर्षिया छो,री ब,ला’त्कार पछि फरार भएका बाबुलाई कटारी २ गँरासमा लुकेर बसे,को अव,स्थामा प्र,हरीले प,क्रा,उ गरेको हो।

गत मंगलबार घरमा कोही नभएको मौकाछोपी ३५ बर्षिय बाबुले छोरीलाई बला’त्कार गरेको भन्दै बिहीबार पिडितले कटारी महिला सं,ञ्जालको सहयोगमा इ,ला,का प्र,हरी कार्यालय कटारीमा जाहेरी दिए लगत्तै उनको खो,जी का,र्य ति,ब्र पारिएको इलाका प्र,हरी कार्यालय कटा,रीका डि,ए,स,पी हेमन्त भण्डारीले जानकारी दिनुभयो ।

बेल,सोत प्र,हरी चौ,कीका प्रह,री सहायक निरीक्षक ज्ञान कुमार राउत सहित इलाका प्र,ह,री कार्यालय कटारीको टोलीले आ,रो,पित लाई प,क्रा,उ गरेको पनि भण्डारीले बताउनु भयो । ब,ला,त्का,र पछि आफन्तलाई जानकारी गरे ज्या,न मा र्ने ध’म्कि दिएको पी,डितले बताएकी छिन् ।

बालिकाको बिहीबार कटारी अस्प,तालमा स्वास्थ्य जाँच गरिएको छ । आरो,पित वि,रु,द्ध, थप अ,नु,सन्धा,न पछि हा,ना,ता,कर,णी अन्र्तगत मुद्दा चलाईने प्रह,रीले जनाएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighteen − = 17