दाजु रोजगारीको लागि बाहिर, घरमा बुवाको नि,धनपछि सन्तानले गर्नुपर्ने सबै संस्कार आफैले गरिन

काठमाडौ : तीन सन्तान मध्य दाजु रोजगारीका लागि भारत गएका उतै हराए । घरमा दिदी बहिनी मात्र थिए । त्यसैवेला बुवाको नि,धन भयो । दाई पनि नभए पछि बुवाको धार्मिक सं’स्कार पुरा गर्ने दायीत्व छोरीले लिइन् ।

हिन्दू धार्मिक मान्यता र संस्कारमा बुवा आमाको अ’न्तिम सं’स्कार र कि’रिया गर्ने काम छोराको हो भनिन्छ ।तर उदयपुर कटारी नगरपालिका वार्ड नम्बर ५ बरमझियाका बलबहादुर थापा मगरकी छोरीले भने त्यो परम्परा तो’डिदिएकी छन् । दाजु नभए पछि उनले बुवा बलरामको मृ,त्यु पछि सन्तानले गर्नुपर्ने सबै सं’स्कार उनले गरिन् ।

उनले बुवाको पा’र्थिव शरि,रलाई काँ’ध दिएर घा’ट सम्म लगिन् । दा,ग,वत्ती दिइन् र कि’रिया पनि बसेकी हुन् । वुवाको शरिरलाई काँ’ध दिएर घाट लैजाने १४ वर्षीया भगवतीले सबै सं’स्कार गरेकी हुन् ।अहिले उनी कि’रियापुत्री बसेकी छन् । उनको यो कामले छोरा नै चाहिन्छ भन्ने रुढीवादी समाजलाई राम्रो उदाहरण मिलेको छ ।

सन्तान सबै बराबर हो दायीत्व छोरीले पनि नि’भाउँछन् भन्ने उदाहरण भगवतीले दिएकी छन् । मगरका एक छोरा र दुई छोरीमध्ये भगवती जेठी हुन् । मृ’तकका जेठा छोरा ५ वर्षअघि कामको खोजीमा भारतको को’इलाखात गएपछि फर्केर आएका छैनन् ।बुवाको मृ’त्यु पछि भगवतीलाई पारिवारिक दा’यित्व पनि थपिएको छ ।

परिवारका अन्य सदस्यको भ’रणपोषण गर्ने आर्थिक दायित्व उनीमाथि थ’पिएको छ ।दुःखको यो बेला उनको परिवारलाई सहयोग र सहानुभूतिको मात्रै होइन हौ’सला दिनेको पनि खाँचो रहेको पत्रकार रेणुका पराजुलीले बताइन् । उनले भगवतीको प्रशंसा गर्दै लेखेकी छन्,‘सामाजिक क्रा’न्तिको उदाहरण’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

6 + three =