कोरोना संक्रमणबाट नर्स विनिताको नि’धन !

काठमाडौं : को’रोना संक्रमणबाट नर्स विनिता राईको नि’धन भएको छ। स्थायी घर धरान भएकी ३७ बर्षिय राईको उपचारको क्रममा जेठ २० विजयपुर अस्पतालमा नि’धन भएको हो।

राईले सन् २००८ मा हिमालय नर्सिङ क्याम्पस ललितपुरबाट पिसिएल, सन् २०१३ मा विराट हेल्थ कलेज तथा रिसर्च सेन्टरबाट बी’एन गर्नुभएको थियो भने राजीव गान्धी यू’निभर्सिटिबाट एमएन गरेकी थिइन। संघको कोषाध्यक्ष कल्पना श्रेष्ठको अनुसार राई केही समय अगाडी विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत थिइन।

अध्ययनको क्रममा उनी न’र्सिङ सेवाबाट बाहिर थिइन्। राईको नि’धनप्रचि दुख व्यक्त गर्दै नेपाल नर्सिङ संघले सो’कस’न्तप्त परिवारप्रति स’मवेदना प्रकट गरेको छ। को’रोना संक्रमणबाट स्वास्थ्यकर्मीको नि’धन हुने संख्या ब’ढ्दै छ।

थप समाचार – को’रोना भाइरस संक्रमणबाट इलाम नगरपालिका सिङफ्रिङमा २४ घण्टाभित्रै बाबु–छोराको ज्यान गएको छ ।साविक इलाम नगरपालिका–८ सिङफ्रिङका ८४ वर्षीय बुबा वेदप्रसाद पोखरेल र उनका ४४ वर्षीय छोरा नारायण पोखरेलको २२ घण्टाको फरकमा मृ’त्यु भएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।

छोरा नारायणको को’रोना संक्रमणबाट आइतबार साँझ मृ,त्यु भएको थियो । झापाको विर्तासिटी अस्पतालमा उपचारको क्रममा उनको ज्यान गएको हो । १९ जेठमा उनमा को’रोना संक्रमण पुष्टि भएको थियो । संक्रमणपछि उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार शुरु गरिएको थियो ।

छोराको मृ’त्यु भएको २४ घण्टा नबित्दै उनका ८४ वर्षीय बाबु वेदप्रसाद पोख्रेलको सोमबार दिउँसो साढे ४ बजे मृ’त्यु भएको स्थानीय हेमन्त गौतमले जानकारी दिएका छन् । को’रोना संक्रमणमु’क्त भएपछि बेदप्रसाद पोखरेलको मृ’त्यु भएको हो ।

संक्रमणको कारण फो’क्सोमा ग’म्भीर असर पर्दा उनको मृ,त्यु भएको प्रहरीले जनाएको छ ।२४ घण्टा न’बित्दै एकै घरका बाबु छोराको मृ,त्यु भएपछि गाउँ नै शो’कमा डु’बेको छ । मृ’तक वेदप्रसाद पोखरेल ज’नक’ल्याण निमाविका पूर्व शिक्षक हुन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighteen ÷ 3 =