कोरोना खोप लगाएपछि काठमाडौं संगिताको शरीरमा पनि चम्चा थाल टाँसिन थाले, डाक्टरनै चकित

काठमान्डौं : अहिले विश्वमै को’रोना महा-मारीविरुद्ध खोप लगाउने अभियान चलिरहेको छ । नेपालमा पनि भाइरसवि’रुद्धको खोप अभियान जारी छ । खोप लगाएपछि कसैलाई ज्वरो आउने, कसैलाई शरीर दुख्ने त कसैलाई कमजोरी महसुस हुने सुनिँदै आएको छ ।

तर केही समयअघि भारतका एक व्यक्तिको शरीर खोप लगाएपछि चुम्बक बनेको समाचार सार्वजनिक भएको थियो । नेपालमा पनि त्यस्तै घटना भएको छ ।४ दिन अघि मात्रै भे’रोसेलको पहिलो डो’ज खोप लगाएकी असनकी ६० वर्षकी संगिता तिमिलाको शरीर चु’म्बक जस्तै भएको छ ।

मध्यपुर हस्पिटल तथा कोरियन नेपाल अस्पतालका अ’र्थोपेडिक सर्जन डा। मनिष प्रधानाङ्गले आफ्नी फुपु संगिताको शरीर चु’म्बकजस्तै भएको बताउँदै फेसबुकमा भिडियो सार्वजनिक गरेका छन् ।

चुम्बकले फलाम ता’नेको जस्तो फुपुको शरीरले पनि चम्चा, साँचो ता’नेको देखेपछि आ’श्र्चयमा परेको प्रधानाङ्गको भनाइ छ ।

संगिताको शरीरमा चम्चा, थाल टाँसिएको भिडियोमा देखाइएको छ । यसबारे अध्ययन हुनुपर्ने उनको भनाइ छ ।

भारतमा पनि को’भिशिल्डको दुवै मात्रा लगाएका एक व्यक्तिको शरीरमा पनि म्याग्नेट उत्पन्न भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यद्यपि यसबारे अनुसन्धान हुन बाँकी छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty four ÷ thirty two =