काठमान्डौं । नेपालमा हरेक वर्षको असार १५ लाई धान दिवसको रूपमा मनाउने गरिएको छ । यस दिन कृषकहरू आफ्नो धानखेतमा रोपाइँ गर्ने र दहीच्यूरा खाने गर्छन् ।
तर, पछिल्ला वर्षहरूमा भने असार १५ लाई यु,वा ,यु,व,तीहरूले ‘हिलो खेल्ने उत्सव’ को रूपमा सेलिब्रेट गर्न थालेका छन् । धान दिवसमा एउटा तस्वीर खुबै भाइरल भयो । तस्वीरमा दुई युवा-युव,ती हिलोमा डु,बु,ल्की मा,र्दै रो,मा,न्स गरिरहेजस्तो देखिन्छ ।
धान रोप्ने बहा,नामा हिलोमै उ,च्छृङ्ख,ल क्रियाकलाप गरेको भनेर सा,मा,जिक स,ञ्जा,लमा निकै ट्रो,ल भइरहेको छ । यद्यपि, उनीहरू को हुन् र दृष्यको वास्तविकता के हो भन्ने धेरैलाई थाहै छैन । तस्वीरमा देखिएकी यु,व,ती हुन्, रे,स,लर अस्मिता ‘जुरे,ली’ विगतमा उनी मो,ड,लिङ पनि गर्थिन् । अहिले महिला रेस,लरका रूपमा परिचित छिन ।
यसैबिच अस्मिता जुरेली मिडियामा आएर उक्त दिन भएको घ,ट,नाबारे यथार्थ बताएकी छिन् । अस्मिताले मा,फी माग्दै आफु धेरै न,रा,म्रा क,मे,न्टहरुका कारण चि,न्ति,त रहेको पनि बताईन् । उत छत्र शाही भने अस्मितालाइ फोन गरेर रो,ए,छन् । भिडियो हेर्नुस: