बिष्नु खत्री को स्वरमा मोडल ओबी रायमाझी र सारिका केसी को मौलिक तिज गित “मुग्लिन”सार्वजनिक

काठमान्डौं । गीत संगीतको बहुचर्चित नाम हो बिष्णु खत्री । उनी गाउन मात्र हैन गीत सृजना गर्न पनी खप्पीस छन् । उनले गाएका गीत भरिया दाई, किसानी दाई, सुनको जलप, कि सास चाहियो कि लास चाहियो लगायत दर्जनौ गीतहरुले अत्याधिक चर्चा बटुल्लन सफल भएका थिए ।

बहुचर्चित गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ सांगीतीक कोसेली “मुग्लीन” सार्वजनिक भएको छ । यस गीतमा बिष्णु खत्री र रिना केसीको स्वर रहेको छ भने बिष्णु खत्री कै शब्द, संगीत रहेको छ ।

होम गुरुङको निर्देशन रहेको गीतमा गणेश सापकोटाको छायांकन, प्रबिन भट्टको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा अहिले सबैको रोजाईमा परेका र अभिनयमा निकै अगाडि रहनु भएका चर्चित मोडल तथा सर्जक ओबी रायमाझी र सारिका केसीको अभिनय रहेको छ । यस गीतलाई बिष्णु खत्री कै आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

अब गितको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला:

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty eight − forty four =