प्रकाश सपुतकी पत्नि छिन् सुन्दरी हिरोइन भन्दा पनि राम्री

काठमान्डौं : प्रकाश सपुतकी पत्नि छिन् सुन्दरी हिरोइन भन्दा पनि राम्री, बोलमाया, लगबन्दी, फाटेको चुराले लगायतका चर्चित गीतहरुबाट मात्रै करोडौँ रकम कमाएका प्रकाश चढ्छन् यस्ते महंगो कार, बाइकका सौखिन प्रकाशको छ काठमाडौँमा नै यस्तो भब्य आलिसान महल, करोडौँका मालिक प्रकाशले आफ्नी पत्निलाई गर्छन् विबाह अघिकी प्रेमीकालाई जस्तो औधी माया, भन्छन् बाहिरका तरुनीसँग मन जाँदैन यही बढीमा छ दिल र जवानी, हेर्नुहोस्र प्रकाश र उनकी पत्निसँग एकसाथ उनकै भब्य घरमा गएर लिइएको यो स्पेशल भिडियो रिर्पोट

चर्चित गायिका एलिना चौहानको नयाँ गित ‘भाग्यमा खोट छ’ सार्वजनिक भएको छ । जसमा सुन्दरी गायिका एलिनालाई ब्ल। ड क्या ।न्सर जस्तो रोग लागेको दृश्य देखाइएको छ । गीतको शब्द र म्युजिकले रोशन सिंहको रहेको छ। भने म्युजिक एरेन्ज र मिक्सिङ्ग जीवन बडुले गरेका छन् ।
गीतको म्युजिक भिडियोमा एलिना चौहान र रोशन सिंह फिचर्ड रहेका छन् ।

म्युजिक भिडियोको छायांकन प्रकाश खडकाले र सम्पादन मिलन बिश्वकर्माले गरेका छन् । भने म्युजिक भिडियोको निर्देशन बिक्रम चौहानले गरेका छन् । म्युजिक भिडियो गायिका एलिना चौहानको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको छ। भिडियोमा एलिनाको साँचो मायाले सार्थकता पाउन नसकेको दृश्यलाई देखाइएको छ । हेर्नुहोस् भिडियो
ह्याण्डसम हिरो अनमोल केसीसँग प्रेममा छिन् पारसकी नायिका आज्ञा १ स् ह्याण्डसम हिरो अनमोल केसी जुन जुन नायिकासँग काम गर्छन् उनैसँग लभ अफेयर्सको चर्चा चलिहाल्छ । ‘जेरी’ नायिका आना शर्मा, सृष्टि श्रेष्ठ, साम्राज्ञी, अदिती, उपासना लगायतका सुन्दरीहरुसँग काम गर्ने क्रममा अनमोलको नाम उनीहरुसँग प्रेम रोमान्समा नै डुबेका छन् भन्ने तरिकाले चर्चा भइरह्यो । यसैबिच हाल ‘पारस’ नामक चलचित्रमा काम गरिरहेकी अर्की सुन्दरी नायिका आज्ञासँग यतिबेला अनमोलको नाम जोडीएको छ ।

ह्याण्डसम अनमोलको जन्मदिनका दिनमा सुन्दरी आज्ञाले ‘विशेष मान्छेको विशेष दिन’ भन्दै अनमोलसँगको तस्वीर पोष्ट गर्दै शुभकामना दिएकी छिन् । आज्ञाले अनमोललाई मायालु शब्द लेख्दै ‘तिम्रो ठूलो दिन जती विशेष छ, त्यती नै विशेष तिमी मेरो लागि छौं, अकु भनेर लेखेपछि उनीहरु प्रेममा रहेका छन्की भन्ने बुझिान्छ ।

अनमोल र आज्ञा एकसाथ दार्जिलिङ समेत पुगेको खबर केही समय अगाडि सार्वजनिक भएको थियो । यसले पनि उनीहरुविच प्रेममा रहेको चर्चालाई मलजल पुगेको छ । यसअघिका नायिकाहरुसँग पनि अनमोलको नाम जोडिँदै आएको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× 3 = fifteen